No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा सिटिजन लाईफ इन्स्योरेन्सद्धारा रक्तदान, ५८ युनिट ब्लड संकलन

संजय यादव, सिरहा
कार्तिक ८, २०७८
रक्तदान जीवन दानलाई आत्मसात गर्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिरहाको गोलबजारमा रक्तदान कार्यक्रम गरेका छन् । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सवको अवसरमा गोलबजार शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट ब्लड संकलन भएको गोलबजार शाखाको शाखा प्रमुख शशिशेखर यादवले जानकारी दिए । बैङ्किङ्ग कारोवार बाहेक सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै आईरहेकोे र त्यसमध्ये नै रक्तदान कार्यक्रम एक रहेको शाखा प्रमुख यादवले बताए । विश्व कोरोना माहामारीसंगै यतिबेला मुलुकको विभिन्न जिल्लाहरुमा रगतको चरम अभाव भएको बेला यो रक्तदान कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने सातौं पटक आफ्नो अमुल्य रक्तदान गरेका युवा ललित यादवको कथन रहेको छ । रक्तदान कार्यक्रममा सुरक्षाकमीर्, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, ब्यापारी, विद्यार्थी समेतले रक्तदान गरेको शाखा प्रमुख यादवले भने । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले बर्दिवास क्षेत्र अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन् । आफ्नो अमुल्य रक्तदान गरी कार्यक्रममा प्रत्यक्ष ÷अप्रत्यक्ष रुपले सहयोग गर्ने सबै महानुभावलाई शाखा प्रमुख यादवले मुरीमुरी धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

Next Post
वरिष्ठ नेता पौडेल आगामी काङ्ग्रेस सभापतिको उम्मेदवार भएको जानकारी

सिके राउतका जनमत पार्टीविरुद्ध बर्दिबासका कर्मचारीहरुले गरे प्रदर्शन

एक महिनामा नेपाल भित्रिए झण्डै ९ सय विद्युतीय गाडी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .