No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

शोभा पाठकः । हिन्दु महिलाहरु विशेषगरी नेपालमा यसलाई महिलाहरुले महान् पर्वका रुपमा मनाउने गर्छन् । महिलाका लागि मात्र विशेष पर्वका रुपमा यसको महत्व भएपनि पुरुषहरुको सुस्वास्थ्य र दी,र्घायुको समेत कामना गर्छन् । झ,ट्ट हेर्दा यो पर्व महिलाले पुरुषका लागि कामना गर्दै मनाएको देखिन्छ । तर, यसबाट महिलाको महानता पनि प्र,कट हुन्छ । महिला लै,ङ्गिक रुपमा पूर्वाग्रही र स्वार्थी हुँदैनन् भन्ने उदाहरण हो यो । आफूले बस्ने ब्रत, पूजा र आराधनाबाट प्राप्त फल पुरुषसँग पनि बाँड्ने महिलाको अभि,प्राय देखिन्छ । नेपाली महिलाहरु आफू के,न्द्रित नभई आफ्नो परिवार र समाजका लागि पनि सधै केन्द्रित भइरहन्छन् ।

आ,धा आकाश ढा,केका नेपाली महिलाहरु धार्मिक रुपमा पनि पुरुषको पनि हि,तचिन्तक देखिन्छन् । तर, के पुरुषले महिलाका लागि यो ह,दको उ,दारता र सकारात्मक भावना देखाउँछन् ? यो यक्ष प्रश्न हो । देशको समग्र अर्थ,तन्त्र देखि सामाजिक क्षेत्रमा आधाभन्दा बढी यो,गदान पुर्याउने महिलालाई घर, समाज र राष्ट्रको ने,तृत्वका लागि अभि,प्रेरित गर्ने र सहयोग गर्ने गरिरहेको देखिदैनन् । पुरुषमा यो ह!दको पू,र्वाग्रह र महिलाको शक्तिलाई नद,रअन्दाज गर्ने स्वभाव छँदैछ । त्यसमाथि पनि नेपाली पुरुषहरुमा त्यो जरो बनेर गडिएको छ ।

आज तीजको अवसरमा हरेक पुरुष नेताहरुले बुझ्नुपर्छ कि महिलाहरु कति उ,दार छन् र पुरुषका लागि कतिसम्म हित,चिन्तक बनेर संस्कारको अभ्यास गरिरहेका छन् । के तिनले ती महिलामाथि साँच्चै न्या,य गरेका छन् ? महिलाको प्रगतिमा सहायक बनिरहेका छन् ? महिलालाई अगाडि बढ्न सघाइरहेका छन् ? यो प्रश्नको उत्तर हरेक पुरुषले दिनैपर्छ ।

रा,जनीतिक ने,तृत्व तहमा नेपाली महिलाहरु नपुगेका होइनन् । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ । सुजाता कोइराला उपप्रधानमन्त्री भइसक्नुभएको छ । शैलजा आचार्य र साहना प्रधान पनि उपप्रधानमन्त्री हुनुभयो । तर, उहाँहरु कुनै पुरुष या परिवारको विरा,सतको कारणले हुनुभयो भन्नेहरु पनि छन् । उहाँहरुले राजनीतिमा दिनुभएको यो,गदानको यसरी अ,वमूल्यन गर्ने गरिएको छ । यो पुरुषप्रधान सोचको उपज हो । शैलजा र साहना त राजनीतिक जीवनको उ,त्तराद्र्धमा अपहेलित जस्तै हुनुभयो । नेपालको महिला आ,न्दोलनमा उहाँहरुले पुर्याउनुभएको यो,गदानको अ,वमूल्यनको मूल्य नेपालको महिला आ,न्दोलनले चुकाइरहेको छ ।

सुशीला कार्की प्रधानन्यायाधीश भएर कुशल ने,तृ,त्व गर्नुभयो । उहाँ अझै लोकप्रीय हुनुहुन्छ । चित्रलेखा यादवले उपसभामुख बनेर जनआ,न्दोलनमा आफ्नो ने,तृत्वको खुशी देखाउनुभयो । सुजाता कोइराला परराष्ट्रमन्त्री बनेर क्ष,मता प्रद,र्शन गर्नुभयो । तर, महिला देशको प्रधानमन्त्री बन्न अझै सकिरहनुभएको छैन । महिलाले प्रधानमन्त्री बनेर देश हाँ,क्न सक्छन् भन्ने विश्वका धेरै उदाहरणहरु छन् । तर, नेपालमा पि,त्तृसत्तात्मक सोच र महिलाको क्ष,मतामा प्रश्न गर्ने प,रिपाठीले यसमा अव,रोध सृजना गरिरेको छ । महिलामा पनि आ,त्मबल र आ,पसी एकताको खाँचो छ ।

देश हाँ,क्न सक्ने धेरै महिलाहरु नेपालमा हुनुहुन्छ । कतिपय उदीयमान महिलाहरु पनि हुनुहुन्छ । सुजाता कोइराला, डा. आरजु देउवा, अष्टलक्ष्मी शाक्य, पम्फा भुषालका अला:वा नयाँ पुस्ताका रामकुमारी झाँक्री जस्ता जुझारु नेताहरु हुनुहुन्छ । उहाँहरुसँग सम्भावना धेरै छ । देशलाई ने,तृत्व दिएर महिलाको क्षमता प्रमाणित गर्ने सा,मथ्र्य पनि छ । राजनीतिमा संघर्षको पहाड नाघेर अगाडि बढेका महिलाहरुले यो देश हाँ,क्न सक्छन् । त्यो समय अब धेरै टाढा छैन भन्ने देखिदैछ । महिलाहरुले जसरी घर र परिवारको उचित व्यवस्थापन गर्न सक्छन् त्यसरी नै देशको राजनीतिक व्यवस्थापन कु!शलतापूर्वक गर्न सक्छन् । देशलाई स!मृद्ध बनाउन सक्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

Next Post
लम्ब्याउदै एक साता निषेधाज्ञा

लम्ब्याउदै एक साता निषेधाज्ञा

सगरमाथा ई कलेजको अनेरास्ववियु नेतृत्वमा भुपिन बराल

सगरमाथा ई कलेजको अनेरास्ववियु नेतृत्वमा भुपिन बराल

“म क्लब छाड्न चाहन्छु” मेसीले भने

"म क्लब छाड्न चाहन्छु" मेसीले भने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .