No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पप सुपरस्टार शाकिरा परिन् बँदेलको आक्रमणमा, भन्छिन्- तिनीहरूले सबथोक बर्बाद पारे

पप सुपरस्टार शाकिरा परिन् बँदेलको आक्रमणमा, भन्छिन्- तिनीहरूले सबथोक बर्बाद पारे

एजेन्सी । पप सुपरस्टार शाकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइ वटा बँदेलको आक्रमणमा परेको बताएकी छन्।

कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्।

च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्, ‘ल हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्, तिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए,’ पप गायिकाले जारी राखिन्, ‘तिनीहरूले सबथोक बर्बाद पारे।’

त्यसपछि उनी आफ्नो छोरातिर फर्किन् जसका बुवा बार्सिलोनाका फूटबल खेलाडी हुन्। शकिराले भनिन्, ‘मिलान तिमीले नै सत्य कुरा भनिदेऊ। तिम्री आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ।]

क्याटलन राजधानीमा बढ्दो रूपमा आक्रामक देखिएका जंगली बँदेलहरूको हमलामा पर्ने शकिरा पछिल्लो व्यक्ति हुन्।

सन् २०१६ मा बँदेलहरूले कुकुरमाथि आक्रमण गरेको, बिरालोका खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका लगायतका १,१८७ वटा टेलिफोन उजुरी स्पेनी प्रहरीले दर्ता गरेको थियो। (बीबीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)

फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .