No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिबानद्वाार बुबा पञ्जशीर प्रतिरोध बलको सदस्य भएको आशंकामा एक बालकको हत्या

तालिबानद्वाार बुबा पञ्जशीर प्रतिरोध बलको सदस्य भएको आशंकामा एक बालकको हत्या

काबुल। तालिबानले अफगानिस्तानको तखार प्रान्तमा एक बालकलाई अफगान प्रतिरोध सेनाको हिस्सा भएको आशंकामा हत्या गरेको छ। ताखार प्रान्तमा तालिबान लडाकुहरुद्वारा ती बालकका बुबा पञ्जशीर प्रतिरोधी बलको सदस्य भएको आशंकापछि बालकको हत्या गरिएको हो।

बालकको हत्यार तालिबानले आफूविरुद्ध आवाज उठाउनेलाई गरेको कारबाहीको पछिल्लो उदाहरण हो। अगस्त १५ मा युद्धग्रस्त देश कब्जा गर्ने तालिबानले कुनै प्रतिशोध हमला नहुने प्रतिज्ञा गरेको थियो। तर पञ्जशीरमा तालिबानले कब्जा गर्न निकै संघर्ष गरेको थियो। त्यहाँ भाग्न खोज्दा सर्वसाधारणलाईसमेत तालिबानले गोली हानिएको खबर छ।

एबीसी, अमेरिकी प्रसारण टेलिभिजन नेटवर्कले गरेको एक रिपोर्ट अनुसार प्रतिरोध बल र पूर्व सरकारका सदस्यहरुलाई देश भरमा बदला लिन लक्षित गरिरहेको बताइएको छ।
एक सदस्यले आफ्नो परिवारलाई पाँच पटक आक्रमण गरेको पञ्जशीरका एक युवकले एबीसीलाई बताएका छन्।

पञ्जशीरका एक अन्य स्थानीय बासिन्दाले एबीसीलाई तालिबानले मानिसहरुलाई उनीहरुलाई प्रतिरोध आन्दोलन वा अफगानिस्तानको अघिल्लो सरकारसँगको सम्बन्धको बारेमा सोध्न रोकेको छ। उनले भने, ‘उनीहरु हाम्रो मोबाइल लिन्छन् र जाँच गर्छन्। यदि उनीहरुलाई शंकास्पद फोटो भेटियो भने उनीहरुले त्यो व्यक्तिलाई मार्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ

सरकारी वेबसाइटबाटै यसरी ह्याकरको शिकार भइरहेका छन्, शिक्षक र बालबालिका

सरकारी वेबसाइटबाटै यसरी ह्याकरको शिकार भइरहेका छन्, शिक्षक र बालबालिका

सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

बेलायत र पश्चिम् देशको लागि चीन ठुलो खतरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .