नेपालबाट एमसीसी सम्झौता फिर्ता भयो भने त्यसलाई चीनको जित हुने ; कतै एमसीसी विरुद्ध बिरोध गराउन पैसा परिचालन त भएको छैन ?
तीन अंग्रेजी अक्षरको एउटा ‘सर्टकट’ शब्द अहिले ३ करोड नेपालीहरूको मुख–मुखमा झुण्डिएको छ– एमसीसी । अमेरिकासँग भएको एमसीसी सम्झौतालाई नेपालको ...










