Tag: #समाजिक

चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए

चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए

काठमाडौं । चिनियाँद्धारा नेपालको भूमि अतिक्रमण गरेर बनाएको भौतिक संरचनाको विरुद्ध राष्ट्रिय एकता अभियानले राष्ट्रसंघिय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ...

नेपाल–चीन सीमा विवादः मुख खोल्दैछ सरकार

नेपाल–चीन सीमा विवादः मुख खोल्दैछ सरकार

काठमाण्डाै – चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । आज मङ्गलबार ...

एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने – सभामुख

एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने – सभामुख

काठमाण्डौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा व्यापक छलफल गरेर पारित गर्नेगरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म ...

बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस

बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी रिपोर्ट सार्वजनिक भएको छ । विविसीले नेपालले पहिलोपटक चीन हस्तक्षेपबारे आधिकारिक ...

आगलागीमा परेर धनुषाको एक सहित दुईजनाको मृत्यु

आगलागीमा परेर धनुषाको एक सहित दुईजनाको मृत्यु

काठमाडौं ।आगलागीमा परेर धनुषाको एकजना सहित दुईजनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ...

मधेश प्रदेश : अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ

मधेश प्रदेश : अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ

सर्लाही । सर्लाहीमा अस्पतालको बाथरुममा अचेल अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका ...

जनकपुरधाममा चार करोडमा बन्दै गरेको धनुष आकारको सहिद गेट निर्माणको अन्तिम चरणमा

जनकपुरधाममा चार करोडमा बन्दै गरेको धनुष आकारको सहिद गेट निर्माणको अन्तिम चरणमा

राजु विश्वकर्मा– काठमाडौँ । जनकपुरधाम नगरपालिकाले सञ्चालन गरेको अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। जनप्रतिनिधिको निरन्तरको निगरानी र ...

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

काठमाडौँ । सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली ...

जनकपुरधामको रंगभूमी मैदानको मर्मत सम्भार हुँदै

जनकपुरधामको रंगभूमी मैदानको मर्मत सम्भार हुँदै

जनकपुरधामको एतिहासीक रंगभूमी मैदान (बाह्रविघा) को मर्मतको काम सुरु भएको छ । खेललाई लयमा ल्याउनका लागि मैदानको मर्मत सम्भार थालिएको ...

रेल्वे कम्पनीमा लगाइएको ताला प्रहरीले तोडे

रेल्वे कम्पनीमा लगाइएको ताला प्रहरीले तोडे

नेपाल रेल्वे कम्पनीको कार्यालयमा लगाएको ताला प्रहरीले तोडेपछि पुराना कर्मचारीहरू पुनः आन्दोलित भएका छन् । जनकपुरधाम स्थित कार्यालयमा लगाएको ताला ...

Page 6 of 133 1 5 6 7 133