• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले नारावाजीकै बीच बजेट पारित


एमाले नारावाजीकै बीच बजेट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठक सूरु भएदेखि नै नाराबाजी गरेका थिए । नेपालको इतिहासमै सरकार पहिलो पटक बजेटविहीन अवस्थामा रहेको छ । बजेट पारित नहुदा भदौ ३१ गतेदेखि सरकारको खर्च रोकिएको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारीको तलवका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको छ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा जाने छ ।

राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
  • २०७८ आश्विन ४, सोमबार १७:४७
  • In "BannerNews"
  • खाना पकाउने ग्यासमा लगानी थप्दैछन् उद्योगी
  • २०७८ आश्विन ४, सोमबार १७:४७
  • In "आर्थिक"
  • बजेट र एमसीसीमा राजनीतिक गाँठो
  • २०७८ आश्विन ४, सोमबार १७:४७
  • In "देश"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको खुलासा,श्रीमती पक्राउ

जनकपुरमा विद्यार्थीलाई पूर्वयुवराज्ञी शाहद्वारा प्यूरिफाइ बोतल वितरण

सप्तरीको घरेलु कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version