• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा


दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा

काठमाडौं । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा याक गोठ बढ्न थालेका छन् । चीनको तिब्बततर्फ निर्यात हुँदै आएका याकका बाछा दुई वर्षदेखि चीनतर्फको नाका बन्द भएकाले निर्यात हुन छाडेपछि गोठको सङ्ख्या बढ्न थालेको छ ।

“नाका बन्द भएकाले बाछा निर्यात भएको छैन, जसले याकको सङ्ख्या मात्रै नभई गोठ पनि थपिन थालेका छन्”, ओलाङ्चुङ्गोलाका छेतेन शेर्पाले भन्नुभयो । उहाँका अनुसार ओलाङ्चुङगोला, याङ्मालगायत उच्च क्षेत्रमा गोठ थपिएका छन् ।

नाका बन्दले जडीबुटीलगायत अन्य व्यापार व्यवसाय ठप्प हुँदा पशुपालनतर्फ स्थानीयवासी आकर्षित हुन थालेका छन् । कोरोना सङ्क्रमण फैलिने भन्दै दुई वर्ष अघिदेखि तिब्बतले बन्द गरेको टिपताला नाका अझै खुलेको छैन । नाका बन्द भएदेखि नै सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्नो उत्पादन निर्यात गर्न पाएका छैनन् । उनीहरुले गलैँचा, जडीबुटी, छुर्पी, याकका बाछालगायत निर्यात तथा व्यापार गरी आम्दानी लिने गर्थे ।

चरन क्षेत्रको अभाव, जङ्गली जनावरको आक्रमण जस्ता कारणले उच्च क्षेत्रका स्थानीयवासी पशुपालनतर्फ निरुत्साहित हुँदै गएका थिए तर नाका बन्दले अन्य व्यापार व्यवसाय ठप्प जस्तै बनेपछि पशुपालनमै समय खर्चिन थालेको स्थानीयवासीले बताएका छन् । पशुपालनमा समय खर्चिए पनि अहिले कुनै फाइदा लिन नसकिने स्थानीयवासीको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार चीनमा निर्यात नहुने र नेपाली बजारमा उत्पादन पु¥याउँदा ढुवानी खर्च नै बढी लाग्ने हुँदा फाइदा लिन नसकिएको हो ।

पशुपालनमा मात्र निर्भर रहेका कतिपयलाई भने याकको बाछा निर्यात नहुँदा आर्थिक समस्या हुने गरेको छ । बाछा बिक्रीबाट मात्रै वार्षिक रु १५ लाखसम्म आम्दानी लिने गरेका किसान नाका बन्दले समस्यामा परेका छन् । दुई वर्षमाथिका याकको बाच्छा कम्तीमा रु ४० हजार देखि एक लाख ५० हजारसम्म बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द
  • २०७८ भाद्र ३०, बुधबार १३:२८
  • In "थप"
  • कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत
  • २०७८ भाद्र ३०, बुधबार १३:२८
  • In "देश"
  • एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र
  • २०७८ भाद्र ३०, बुधबार १३:२८
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव

चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप

अफगानी शरणार्थीहरुद्वारा तालिबान र पाकिस्तानविरुद्ध दिल्लीमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version