• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा


फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

काठमाडौं । ह्याकरलाई फिरौतीको रुपमा २५ लाख अमेरिकी डलर नबुझाउँदा इजरायलको बार आईल्यान विश्वविद्यालयकाे डेटा बाहिरिएको छ । तीन हप्ता अघि विश्वविद्यालयमा साइबर आक्रमण भएको थियो ।

आक्रमणपछि डार्करिप्ट नामक समूहले फिरौतीको रुपमा २५ लाख अमेरिकी डलर माग गरेको टाइम्स अफ इजरेलमा उल्लेख छ ।

विश्वविद्यालयले फिरौतीका सम्बन्धमा कुराकानी गरेको भएपनि ह्याकरलाई पैसा दिन अस्वीकार गरेपछि ह्याकरले उक्त डेटा सार्वजनिक गरिदिएको हो । ह्याकरले आईल्यान युनिभर्सिटिका सयौ‌ं विद्यार्थी तथा प्राध्यापकका हजारौं कागजातहरू अनलाइनमा सार्वजनिक गरिदिएका छन् ।

रकम उपलब्ध नगराएपछि ह्याकरहरूले रिसर्च, ल्याव सम्बन्धी कागजातका साथै अन्य व्यक्तिगत विवरणसहित २० टेराबाइट (टीबी) डेटा टेलिग्राम र वेबसाइटमा सार्वजनिक गरिदिएका हुन् ।

साइबर आक्रमण लगत्तै विश्वविद्यालयको अनलाइन भुक्तानी सिस्टममा समेत समस्या देखिएको थियो । तर उक्त समस्या साइबर आक्रमणसँग सम्बन्धित नभएको र केही घण्टामा आफैँ समाधान भएको विश्वविद्यालयले जनाएको छ ।

अनलाइनमा विद्यार्थीहरूका व्यक्तिगत विवरण बाहिरिनुका साथै उनीहरूका पासवर्ड परिवर्तन भएका छन् र उनीहरूलाई सिस्टमबाट निकालिएको छ । यसकारण विद्यार्थीहरूले विश्वविद्यालय विरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ह्याकरले हैरान
  • २०७८ भाद्र २९, मंगलवार १६:४१
  • In "समाचार"
  • फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
  • २०७८ भाद्र २९, मंगलवार १६:४१
  • In "सूचना-प्रविधि"
  • नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई
  • २०७८ भाद्र २९, मंगलवार १६:४१
  • In "देश"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी

दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version