• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सांसद गंगा चौधरीको जीवनलिला : श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा !


सांसद गंगा चौधरीको जीवनलिला : श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा !

काठमाडौं । भनिन्छ,‘राजनीति गर्ने नेता कार्यकर्ताको व्यक्तिगत जीवन हुँदैन’ । राजनेता, प्रधानमन्त्री, मन्त्री, सांसद भनेका सार्वजनिक व्यक्तित्व हुन् । उनीहरुको जीवनमाथि जनताको निगरानी हुनुपर्छ । त्यसैले नेताको विवाह, घर परिवार र छोराछोरीले के गर्छन् भनेर चर्चा परिचर्चा हुने गर्छ ।

सञ्चार माध्यममा यस्ता विषय खबरको विषय समेत बन्ने गर्छन् । नेकपा एमालेको राजनीतिमा निकै चर्चित पात्रको रुपमा कहलिएकी सांसद गंगा चौधरी पनि खबरको विषय बनेकी छिन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गंगा चौधरीले दोस्रो विहे गरेर आफ्नै ‘सौता’लाई दास बनाएर राखेको खुलाशा भएको हो ।

सांसद चौधरीले दाङको राप्ती गाउँपालिका ७ बस्ने प्रहरी जागिरे नन्दलाल चौधरीसंग बिहे गरेकी हुन । नदलालका २ छोरी र एक छोरा हुँदाहुदै प्रहरीको जागिरको प्रलोभनमा उनीसंग दोस्रो बिहे गरेको चौधरीमाथि आरोप छ ।

दोस्रो बिहे गरेकी गंगा अहिले सांसद भएपछि आफ्नै सौतालाई तथानाम गाली गलौज गर्ने घरमा कमलरी जस्तै बनाएर दास बनाएकी छिन् ।

गंगाकी सौताका छोराछोरी भएको उमेर पनि धेरै भइसकेकाले अन्त बिहे गर्न सक्ने अवस्था छैन त्यही देखेर गंगाले अपमानपूर्ण व्यावहार गर्ने गरेको स्थानीबासी बताउँछन् ।

प्रहरी सेवाबाट निवृत भएका आफ्नै श्रीमान नन्दलाललाई उनले स्वकिय सचिव बनाएकी छिन् ।

श्रीमान तथा स्वकिय सचिवले प्रहरीबाट आउने पेन्सन रकम समेत पहिलो पत्निलाई नदिने गरेको स्थानियबासी बताउँछन् । अधिकार र समानताको चर्को भाषण गर्दै हिड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानियबासी बताउँछन् ।

कैलालीको तत्कालीन प्रतापपुर गाबिस ६ खमारियामा जन्मेकी गंगाले सोही ठाउँकै तुलसी चौधरीसंग बिहे गरेकी थिइन् । त्यतिबेला गंगाले तीन छोराछोरी भएको तुलसीसँग विवाह गरेकी थिइन् ।

पुर्व सांसद मोहनसिह राठौरको स्वकीय सचिव भएका तुलसीसँग उनले सत्ताको प्रभावमाकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् ।

त्यतिबेला तुलसीले गंगालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गंगाले अन्तिममा तुलसीसंग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसंग सम्बन्ध बिच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गंगाले फेरी अर्को विवाह गरेकी थिइन् ।

जातिय थरुहट आन्दोलनबाट नयाँ शक्ति हुँदै एमाले प्रवेश गरेकी उनले चुनावमा नयाँ शक्ति र एमाले दुवैमा आफ्नो नाम राखेकी थिइन् । यस विषयमा प्रतिक्रिया लिन सांसद चौधरीको मोबाइलन नम्बरमा फोन गर्दा उनले फोन उठाइनन् ।

कोरोना महामारीका बीच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीको घरमा भेटिएको थियो । उक्त घटनापछि समेत चौधरी निकै विवादीत बनेकी थिइन् ।

अपडेट

श्रीमानलाई पिए बनाएको हुँ, दास बनाएको छैन : सांसद चौधरी

यसैबीच श्रीमानलाई पिए र सौतालाई दास बनाएको आरोप लागेकी नेकपा एमालेकी सांसद गंगा चौधरीले आफूमाथिको आरोप गलत भएको बताइन् ।

‘तपाईं मेरो घरमा आएर हेर्न सक्नुहुन्छ । मैले मेरो दिदिलाई कति सम्मान गरेर राखेको छु । मेरो श्रीमानलाई पिए किन राखेको भने उहाँको तलबबाट ५ जना बालबालीकालाई निशुल्क शिक्षा दिएको छु,’ चौधरीले भनिन्,‘दास बनाएर बसेको भन्ने कुरा गलत हो । मेरो चरित्र हत्या भयो । यो समाचार हटाइदिनुस् ।’

सांसद चौधरीले समाचार हटाइदिन आग्रह गरेपनि दियोपोस्टकर्मीले प्रेस काउन्सिल आचार संहिता अनुसार कुनै पनि समाचार हटाउन नमिल्ने बताएपछि उनले फोन काटिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेले किन दिएन टिकट , मधेशी सांसदलाई भारतीय चेली भनेकी गंगा चाैधरीकाे स्वतन्त्र उम्मेदवारी
  • २०७८ भाद्र २८, सोमबार १२:१०
  • In "BannerNews"
  • सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान
  • २०७८ भाद्र २८, सोमबार १२:१०
  • In "मधेश प्रदेश"
  • मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाए : प्रदेश सांसद मन्जु यादव
  • २०७८ भाद्र २८, सोमबार १२:१०
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

१ बर्ष अघि आमाको मृत्युको बदला ६ जनाको हत्या गरेर लिए लोकबहादुरले ! यहाँ बाट सुरु भएको रहेछ रिसिबी पुरा पढ्नुहोस.

मिर्चैयाको पूर्व-पश्चिम राजमार्गमा खाल्डो नै खाल्डो , स्थानीयले गरे अवरुद्ध

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई टेन्सन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version