• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमालेले किन दिएन टिकट , मधेशी सांसदलाई भारतीय चेली भनेकी गंगा चाैधरीकाे स्वतन्त्र उम्मेदवारी

एमालेले किन दिएन टिकट , मधेशी सांसदलाई भारतीय चेली भनेकी गंगा चाैधरीकाे स्वतन्त्र उम्मेदवारी

लुम्बिनी । प्रतिनिधि सभामा मधेशी महिला सांसदलाई हिन्दी बाेलेका कारण भारतीय चेली भनेकी एमाले नेतृ टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिने तैयारी गरेकी छिन ।

नेकपा एमालेकी नेतृ गंगा चौधरीले आफू स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएकी हुन् । चौधरी ०७४ को प्रतिनिसभामा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।

उनले लेखेकी छिन् ‘आज मैले ठीक निणर्य गरेँ या बेठीक मलाई थाहा छैन, राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहने छु, जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरूको साथ चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पालिका उपाध्यक्षमा संविधानसभा सदस्य सरदारको बागी उम्मेदवारी
  • २०७९ आश्विन २२, शनिबार १५:०४
  • In "कोशी प्रदेश"
  • अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि
  • २०७९ आश्विन २२, शनिबार १५:०४
  • In "BannerNews"
  • रौतहटको १ मा जसपा गठबन्धन भंग, एमालेलाई प्रभुको समर्थन
  • २०७९ आश्विन २२, शनिबार १५:०४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

सीले कसरी छान्लान् चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व पंक्ति?

नेपाली जनता संग अझै , मूल सम्झौता अझै गोप्य छ बीआरआईको

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version