• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाए : प्रदेश सांसद मन्जु यादव


मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाए : प्रदेश सांसद मन्जु यादव

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा गएको भोलिपल्टै सो पार्टीकि प्रदेश सांसद मन्जु यादवले मुख्यमन्त्री लालबाबु राउत प्रति आक्रोश पोखेकी छन् ।

पार्टी नेतृत्वबाट समेत असन्तुष्ट प्रदेश सांसद यादवले एकजना महिलालाई पनि क्याबिनेट मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री राउत प्रति आक्रोश पोखेकी हुन् ।

उनले मुख्यमन्त्री राउत संविधानलाई कागजको खोस्टा बनाएको भन्दै यो लज्जास्पद विषय भएको बताएकी छन् ।

समाजिक सञ्जाल फेसबुकमा प्रदेश सांसद यादवले लेखेकी छन् ‘ जुन संविधानकाे आधारमा लालवावु राउत जि मुख्य मन्त्री बनु भएकाे छ त्यहि संविधानलाई कागजकाे खाेसटाे वनाई दिनु भएकाे छ। बर्तमान वहाकाे क्याबिनेटमा महिला नहुनु याे लज्जाकाे पिषय हाे कि हाेईन?’

उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसहित संग यो विषयमा प्रश्न गरेकी छन् ।

‘याे कुरा मधेशि मसिहा उपेन्द्र यादव लगायत सवै सराेकारवाला सग मेराे प्रश्न छ’ उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवलाई चिनियाँ दलाल भन्दै जनता आन्दोलीत
  • २०७८ मंसिर ६, सोमबार २२:५४
  • In "मधेश प्रदेश"
  • प्रदेश २ मा अख्तियरको छापा पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात
  • २०७८ मंसिर ६, सोमबार २२:५४
  • In "मध्य पूर्व"
  • मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री खानम इसारामा चल्दै : अध्यक्ष यादव
  • २०७८ मंसिर ६, सोमबार २२:५४
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

सर्लाहीको चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

सिरहाको लहानमा एक पुरुषको श व फेला

यात्रु बसमा आगो लाग्यो, ४६ जनाको जलेर मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version