• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्यमंत्री को राजीनामा मांग गर्दै अभियान द्वारा रौतहट र पर्सा मा प्रदर्शन


#संघीयसरकारविरूद्दप्रदर्शन

#संघीयसरकारविरूद्दप्रदर्शन

काठमाण्डौं : गत 3 गते रातिको 9 बजे मन्दिरको पूजा सकी भोजन गरी रहेका रौतहट खेसरहिया स्थित हनुमान मन्दिर का सन्त श्रीराम साह लाई गोली हानि निर्मम हत्या गरेको बिरोध मा राष्ट्रीय एकता अभियान रौतहट ले बिरोध प्रदर्शन गर्दै मुख्यमंत्री को राजीनामा मांग गरेको छ। अभियानका रौतहट संयोजक शंकर दास को नेतृत्व मा भएको प्रदर्शन सुरक्षा दिन नसक्ने मुख्यमंत्री राजीनामा दे ! सन्त श्रीराम साह को हत्यार लाई अबिलम्ब कार्यवाही ग़र !हिन्दू माथिको दमन बन्दे ग़र !राष्ट्रीय एकता अभियान जिन्दावाद जस्ता नारा लगाइएको थियो।प्रदर्शनमा अभियंता ठगा ठाकुर र लक्ष्मी साह समेत को उपस्थिति रहेको थियो।
त्यस्तै राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकारविरुद्ध वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।रौतहटस्थित हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रदर्शन गरेका हुन् ।

अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामाको माग समेत गरेका छन् । प्रदेशमा दिन प्रतिदिन हत्याहिंसाको घटना घटे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन् ।

विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेका छन् । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरेका हुन् ।

अभियानका केन्द्रीय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दुखद रहेको बताए । मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दुमाथिको आक्रमण हुनु दुर्भाग्य छ उनले भने, ‘रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’

सरकारले हत्यालाई पक्राउ नगरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिँदै यसबाट उत्पन्न असज परिस्थतीको जिम्मा सरकारले नै लिने उनले चेतावनी दिए ।

अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

गत ३ गते रौतहटस्थित माधवनारायण नगरपालिकाको खेसरहिया गाउँमा रहेको हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहलाई खाना खाईरहेको बेला कन्चटमा गोली हानी निर्ममता पूर्वक हत्या गरिएको थियो । घटनामा संलग्न दोषीलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय एकता अभियानद्वारा प्रदेश सरकारविरूद्द प्रदर्शन
  • २०७७ भाद्र ६, शनिबार १५:२६
  • In "मधेश प्रदेश"
  • राष्ट्रिय एकता अभियानद्वारा जनकपुरमा मुख्यमन्त्री राउत विरुद्ध प्रदर्शन
  • २०७७ भाद्र ६, शनिबार १५:२६
  • In "BannerNews"
  • पार्टीको झगड़ा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार
  • २०७७ भाद्र ६, शनिबार १५:२६
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version