• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक


परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

काठमाडौं । आन्तरिक राजस्व विभाले परिवर्तित प्रणालीअनुसार मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड गर्नुपर्ने कानूनी व्यवस्था गरेसँगै आम करदाताहरुमा अन्यौलता बढेर गएको छ ।

खासगरी विभागबाट विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताहरु र आर्थिक वर्ष २०७७⁄७८ मा पाँच करोड रुपौयाँ वा सो भन्दा बढीको बिक्री कारोबार गर्ने सबै करदाताहरुले आफ्नो खरिद तथा विक्री कारोवारको विवरण विद्युतीय माध्यमबाट अनिवार्य अपलोड गर्नुपर्ने छ ।

तर, साउन महिनाको विवरण अध्यावधिक गर्नुपर्ने आज अन्तिम दिनहुँदा सम्म पनि आम करदाताहरुले समस्या झेलीराख्नुपरेको छ । विभिन्न प्राविधिक कठिनाईको कारणले खरिद तथा विक्री कारोवारको विवरण विद्युतीय माध्यमबाट अपलोडगर्न समस्या परेको भन्दै विभागले साउन महिनाको खरिद⁄विक्री कारोवारको विवरण यहि भदौ मसान्त सम्ममा अपलोड गरेपनि हुने गरी व्यवस्था गरेको छ ।

तर, सो महिनाको भ्याट विवरण भने आज २५ गते भित्रनै बुझाउनु पर्नेछ अन्यथा नियमानुसार जरीवाना लाग्ने विभागले प्रष्ट पारेको छ । विभागले आफ्नो वेभसाइमा सामान्य परीवर्तन गरी अपलोड गर्नुपर्ने खरिद तथा विक्री खाताको नमुना सार्वजनिक गरेको छ ।

परिवर्तित खरिद तथा विक्री खाताबाट विवरण कसरी अध्यावधिक गर्ने ?

१, यसअघिनै विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताहरुको हकमा करदाताहरुले साविकमा प्रयोगमा ल्याएको सफ्टवेरबाट तोकिएको नयाँ ढाँचामा प्रत्येक कर अवधिको बिक्री तथा खरिद खाता तयार गरी सो साता अपलोड गर्ने ।

२, मूल्य अभिवृद्धि कर खरिद तथा बिक्री खाता अपलोड गर्न तोकिएका करदाताहरुको सुचीभित्र पर्ने करदाताहरुले विभागको वेभसाइटमा राखिएको नयाँ खरिद तथा बिक्री खाताको एक्सेल फम्र्याट डाउनलोड गरी सो ढाँचामा प्रत्येक कर अवधिको खरिद तथा बिक्री कारोबार प्रविष्ट गरी अपलोड गर्ने ।

३, एकै बिजकबाट एक पटकमा एकभन्दा बढी मालबस्तुको खरिद तथा बिक्री गरीएको अवस्थामा खरिद⁄पैठारी गरिएका वस्तु वा सेवाको विवरण भन्ने कोलममा ‘विविध सामान’ उल्लेख गरी खाता तयार गर्ने ।

४, खरिद तथा बिक्री गरिएका वस्तुको परिमाण अंकमा लेख्ने र सो मापन गर्ने इकाइ अर्को महलमा उल्लेख गर्ने तर परिमाण र इकाइ एकै महलमा उल्लेख नगर्ने यदि त्यसो गरेमा खाता अपलोड हुने छैन ।

५, कारोवारहरुको कुल जोड उल्लेख नगर्ने र मिती उल्लेख गर्दा वर्ष महिना र गते उल्लेख गर्ने ।

यसभन्दा अघि मूल्य अधिवृद्धि कर विवरण र खरिद बिक्री खाता अपलोड गरी सकेको तर सिस्टममा खरिद बिक्री खाता अपलोड भएर पनि खरिद तथा बिक्री खाताको बिवरण पूर्णरुपमा सफल नभनीकन प्रोसेसीङ्ग एक्सेल भनिराखेको अवस्थामा प्रोसेसीङ्ग एक्सेल लाई विभागले भदौ मसान्तभित्र डिलिट गरीदिनेछ । र, पुनःसो विवरणलाई नयाँ ढाँचामा अपलोडगरी पूर्णरुपमा सफल भएपछि मात्र खरिद⁄बिक्री खाता अपलोड भएको मानिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ — खर्च विवरण ३५ दिनभित्र बुझाउनुपर्ने
  • २०७८ भाद्र २६, शनिबार १६:०५
  • In "BannerNews"
  • आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने
  • २०७८ भाद्र २६, शनिबार १६:०५
  • In "BannerNews"
  • सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा
  • २०७८ भाद्र २६, शनिबार १६:०५
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version