• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको सीमा मिचेको बिवाद उठदा नेपालीलाई दु:ख दिन शुरु


चीनको सीमा मिचेको बिवाद उठदा नेपालीलाई दु:ख दिन शुरु

काठमाडौं । उत्तरी छिमेकी चीनले सीमा क्षेत्रमा असहयोग थालेको छ ।

सरकारले हुम्ला लगायत नेपाल चीन सीमामा देखिएको समस्या समाधानका लागि छानविन समिति बनाएपछि चीन रुष्ट बनेको छ । त्यसको प्रतिक्रिया स्वरुप सीमामा अहसयोग गर्ने, नेपालीलाई दुःख दिन थालेको हो ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रमा समस्या देखिएको छ । ठाउँमा ठाउँमा चीनबाट सीमा अतिक्रमण गरिएको पाइएको छ । तर चीनले कम्युनिस्ट सरकारलाई अलमल्याएर विवादलाई सामसुम पारेको थियो । त्यसैगरी सीमामा जानै नदिएर पनि अलमल्याउने प्रयास गरेको थियो । त्यो प्रयास असफल भएर भूमि मिचिएको तथ्य बाहिर आएपछि चीनले नेपालीलाई दुःख दिएर गलाउने नियतले असहयोग थालेको छ ।

हालै नेपाली महावाणिज्य दूतावासले चाडपर्व नजिकै आएको भन्दै सामग्रीहरुको आयातको लागि तातोपानी र रसुवागढी नाका निर्वाध रुपमा सूचारु गरिदिन चीनलाई अनुरोध गरेको थियो । नेपालका उत्तरी जिल्लाले चीनबाट पाउँदै आएको सहायता सामग्री उपलब्ध गराइदिन महावाणिज्य दूतावासले तिब्बत सरकारलाई आग्रह गर्यो । हिल्साको सौर्य ऊर्जा परियोजना सम्बन्धमा पनि सहयोग गर्न अनुरोध गर्यो । त्यस्तै हिल्सा, नाम्खा गाउँपालिकामा नेपाल सरकारको आफ्नै सौर्य उर्जा परियोजना निर्माण निर्माण भइरहेको हुँदा अन्य किसिमको सहयोगका लागि नाम्खा गाउँपालिकाले चीनको नियोगलाई अनुरोध गर्यो । यी सबै अनुरोध नेपाल चीन मित्रवत सम्बन्धको प्रतिकका रुपमा थिए । तर चीन र तिब्बत सरकारले कुनै सहयोग गरेनन् । असहयोग नीति लिए ।

नेपाली महावाणिज्य दूतावासले नेचुंग लिची नाका सञ्चालनको लागि भन्सार, क्वारेन्टाइन, अध्यागमन र सुरक्षाको व्यवस्था गर्न पनि चीनलाई अनुरोध गरेको थियो । दूतावासले निर्वाध रुपमा नाका सञ्चालन गर्नेदेखि विभिन्न विषयमा चीनलाई अनुरोध गरे पनि चीनले वेवास्ता गरेको छ । चीनस्थित दूतावासका एक कुटनीतिज्ञका अनुसार नेपाली भूमि मिचेर चीनले भवन बनाएको सम्बन्धमा अध्ययन गर्न नेपालले समिति बनाएपछि चीन रुष्ट बनेको छ । त्यसैको प्रतिक्रिया स्वरुप अब निर्वाध रुपमा नाका सञ्चालन गर्न नदिने, उत्तरी जिल्लाका स्थानीयलाई सिमानामा दुख दिने, सहयोग उपलब्ध नगराउने रणनीति चीनले लिएको छ । यस्तो असहयोगले पनि चीनले भूमि मिचेको आशंकालाई बल पुग्ने र अब छानविनबाट यथार्थ बाहिर आउने ती कुटनीतिज्ञले बताए । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा
  • २०७८ भाद्र २०, आईतवार १०:१०
  • In "अन्तराष्ट्रिय"
  • चीनले गर्यो नेपालको सीमा अतिक्रमण, गोप्य राखिएको सरकारी प्रतिवेदनमा खुलासा
  • २०७८ भाद्र २०, आईतवार १०:१०
  • In "BannerNews"
  • बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस
  • २०७८ भाद्र २०, आईतवार १०:१०
  • In "अन्तराष्ट्रिय"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

उपेन्द्र यादव चीनको एजेन्ट हुन – पुर्वमन्त्री श्रीवास्तव

तालिबानी शासनको त्रासबीच अधिकार माग्दै महिलाहरु सडकमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version