• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोनाका कारण कृष्ण जन्माष्टमी प्रभावित, मधेसका कृष्णमन्दिर सुनसान


कोरोनाका कारण कृष्ण जन्माष्टमी प्रभावित, मधेसका कृष्णमन्दिर सुनसान

काठमाडौं । कोरोना कहरका कारण तराई–मधेसका जिल्लामा विगतका वर्षहरुमा जस्तो कृष्ण जन्माअष्टमीको रौनक छैन । श्रीकृष्ण जन्माष्टमी मनाउन सरकारले सार्वजनिक विदा दिएपनि तराईरमधेसमा कृष्णमन्दिरमा मेला नलागेपछि रौनक घटेको हो ।

जनकपुरको रेल्वे स्टेशन र विषहरा चोकमा कृष्ण जन्माष्टमीको दिन ठूलो तामझाम हुन्थ्यो । मेला भर्नेहरुको घुइँचो लाग्थ्यो । तर यसवर्ष सो क्षेत्र सुनसान देखिएको छ ।

लामो समयदेखि ढाट तेर्साएर बन्द गरिएको विषहरा चोकस्थित कृष्ण मन्दिर भने पूजापाठका लागि आज खुल्ला गरिएको छ । पूजापाठ गर्न फाटफुट मानिस मात्र आएको समितिले जनाएको छ । प्रशासनले मेलाको आयोजना नगर्न निर्देशन जारी गरेपछि समितिले यसवर्ष मन्दिर सजाएको छैन ।

भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको पूजा आराधना गर्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक विदा
  • २०७८ भाद्र १४, सोमबार १६:१५
  • In "देश"
  • आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा
  • २०७८ भाद्र १४, सोमबार १६:१५
  • In "BannerNews"
  • हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर
  • २०७८ भाद्र १४, सोमबार १६:१५
  • In "बागमती प्रदेश"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

पाँच लाख व्यवसाय अनुगमनको जिम्मा १२ कर्मचारीलाई

डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version