• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक


भुगर्भ सिमेन्टकाे ३ वटै ब्रान्ड गुणस्तरहीन, विभागद्वारा बिक्री वितरणमा रोक

कपिलवस्तु ,भाद्र ०८ । कपिलवस्तुको शिवराज नगरपालिका पैकीवण्डास्थित भूगर्भ सिमेन्ट प्रालिका पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरणमा रोक लगाइएको छ ।
गुणस्तर परीक्षणमा असफल भएपछि नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले अपोलो, क्रयाष्टल र देउराली ब्राण्डमा रोक लगाएको हो । जिल्लाको कृष्णनगर नगरपालिकाका उपभोक्ता रमाकान्त चौधरीले उद्योगद्वारा उत्पादित देउराली ब्राण्डको सिमेन्टले छत ढलान गर्दा चर्किएर क्षति भएपछि गुणस्तरहीन भएको उजुरी गरेपछि सिमेन्टको नमूना परीक्षण गरिएको थियो ।

विभागको प्रयोगशालामा परीक्षण गर्दा भारवहन क्षमता नेपाल गुणस्तर अनुसार नभएको पाइएको हो । सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ । 

गुणस्तर ‘फेल’ भएपछि सिमेन्ट उद्योगबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्ट विक्री बितरणमा रोक लगाइएको विभागका निरीक्षण तथा बजार अनुगमन शाखा निर्देशक सञ्जिवकुमार ठाकुरले बताए । गुणस्तरहीन पाएपछि विक्री वितरणमा रोक लगाई कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ ।

गुणस्तर फेल भएको सिमेन्ट विक्री वितरणबारे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने उनले बताए । उपभोक्ता चौधरीले कृष्णनगर बजारमा जेठ २४ मा पहिलो तला घरको छत ढलान गरेका थिए । जेठ २३ गते उत्पादन मिति रहेको देउराली सिमेन्ट प्रयोग गर्दा अर्कोदिन छत चर्किएको थियो ।ठाउँठाउँमा प्वाल परेको थियो । ६/७ ठाउँमा स–साना खाल्टो बनेको थियो । दुई हजार ७ सय स्क्वायर फुट छत ढलान गर्दा १० लाख बढी क्षति भएको छ । करिब एक लाखको एक सय ८० बोरा देउराली सिमेन्ट खरिद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मारुती सिमेन्ट सहित ३ सिमेन्ट गुणस्तर हिन बिक्री वितरणमा रोक्
  • २०७८ भाद्र ८, मंगलवार १८:०४
  • In "आर्थिक"
  • बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन
  • २०७८ भाद्र ८, मंगलवार १८:०४
  • In "देश"
  • मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ
  • २०७८ भाद्र ८, मंगलवार १८:०४
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version