• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

क्यान्सर पीडित अमृताको शल्यक्रिया सफल,अमृता बचाउ अभियान तीव्रगतिमा भइरहेकाे छ


क्यान्सर पीडित अमृताको शल्यक्रिया सफल,अमृता बचाउ अभियान तीव्रगतिमा भइरहेकाे छ

रामशंकर भंडारी । आम जनसमुदायमा सहयोगका लागि अपिल

अग्नि साइकृष्ण संवरण गा०पा०निवासी अमृता शर्मा क्यान्सर पीडित को लागि बलान बिहुलका नमुना संस्था बेल्ही युथ क्लब को आयोजनामा अमृता बचाउ अभियान संचालन तिव्रगतीमा भइरहेको छ ।

संयोजक पवन शर्मा(सल्लाहकार,बेल्ही युथ क्लब)सह-संयोजक प्रकाश यादव(शंकर)-संस्थापकअध्यक्ष बेल्ही युथ क्लबभगवानको दया र हजुरहरुको दुवा ले म सुरक्षित भरतपुर, चितवन राति 01:55 am मा पुगिसकेको छु।

अमृताको परिवारसँग भेट भयो । क्यान्सरको सफल शल्यक्रिया भएकी अमृता बहिनीलाई  भेट्न म आतुर थिए।

अहिले 03:50 am मा नै अमृता बहिनीलाई क्यान्सर अस्पतालमा भेट्ने अवसर सौभाग्यले प्राप्त भयो।

पहिलो चरणको सामान्य भेटघाट मात्र भयो दिनमा फेरी भेटेर अन्य जानकारीहरु लिनेछु।

उहाँलाई बचाउनका लागि सहयोग गर्नुहुने सम्पुर्ण संघ/संस्थाहरु, सहयोगी हातहरु, अस्पताल परिवार, रक्तदाता, शुभचिन्तकहरुमा धेरैधेरै धन्यवाद ज्ञापन गर्दछु।

साथै हाल ICU ward मा सिफ्ट रहेको जानकारी गराउँदछु।

सहयाेगका लागी खाता न. ०९१११००२५१६

ब्रान्च बलान बिहुल लक्ष्मी बैंक

अमृता बचाउ अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै
  • २०७८ भाद्र ३, बिहीबार ११:३१
  • In "देश"
  • उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई
  • २०७८ भाद्र ३, बिहीबार ११:३१
  • In "देश"
  • ईज्जत प्रतिष्ठाको लागि पैसा तिरेर छोरीको हत्या
  • २०७८ भाद्र ३, बिहीबार ११:३१
  • In "देश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

तालिबानलाई समर्थन गर्ने चीनद्वारा विज्ञाप्ति जारी

माओवादी आतंकबाट त्रसित् छन् नागरिक

नेपालका जनतासङ भारतको साझा साँस्कृतिक र भाषिक सम्बन्धको एकजुटता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version