• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको छबीलाई राम्रो बनाउन समाजिक संजालमा अभियान


चीनको छबीलाई राम्रो बनाउन समाजिक संजालमा अभियान

विश्वमा चीनको छविलाई शुद्ध राख्न र चिनियाँ प्रभावलाई बढाउन सामाजिक संजालमा अभियान चलाइएको एउटा अध्ययनले जनाएको छ।

सेन्टर फर इन्फरमेसन रेजिलेन्स सीआईआरको अध्ययनअनुसार तीन सय पचासभन्दा बढी नक्कली सामाजिक संजाल खताहरुको एउटा नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारको विरोधीलाई बदनाम गर्न लागि परेका छन्।

सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरूको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु भएको पनि उल्लेख गरेको छ।

बीबीसीलाई हेर्न दिइएको उक्त अध्ययन प्रतिवेदनमा ती सामाजिक सञ्जालका नक्कली खाताहरूले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको उल्लेख छ।

ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतमा बनाइएका त्यस्ता केही खाताहरूमा आर्टिफिसियल इन्टलिजेन्स एआईद्वारा बनाइएका प्रोफाइल तस्बिरहरू राखिएका छन्। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दक्षिण एसिया खतरामा
  • २०७८ श्रावण २७, बुधबार २२:३१
  • In "BannerNews"
  • कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोहका दर्जनौं पक्राउ, हजारौं डोज बरामद
  • २०७८ श्रावण २७, बुधबार २२:३१
  • In "देश"
  • चीनले बनायो गुगलभन्दा १० लाख गुणा बढी शक्तिशाली क्वान्टम कम्प्युटर
  • २०७८ श्रावण २७, बुधबार २२:३१
  • In "समाचार"
Tags: #समाजिक#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण

लुम्बिनी प्रदेशको राजिनामाका कारण राजनीतिमा नयाँ तरङ , कसरी हुन्छ केपि ओलि र नेपालको पार्टी एकता

राष्ट्रिय एकता अभियानद्वारा सिरहामा साधुसन्तमाथि भएको घटनाप्रति घोर भर्त्सना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version