• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै


राष्ट्रिय अनुसन्धानको असई तस्करहरु संग लाखौ रुपैया उठाउदै

लहान । राष्ट्रिय अनुसन्धान सप्तरीमा कार्यरत असई श्याम नरायण यादव तस्करहरु संग लाखौ रुपैया कमिसन उठाईरहेको रहस्य खुलेको छ ।
नोपल भारत सिमा क्षेत्रबाट हुने अबैध तस्करीको सूचना लुकाई दिने बापत एक व्यपारी संग १० हजार देखी ५० हजार सम्म उठाईरहेको स्रोतले जनाएको छ ।
सप्तरीको बनैनिया नाकावाट रक्सी तस्करी गरिरहेको पुतुन सिंह र दिपक यादव संग ७० हजार रुपैया उठाएको प्रमाण फेला परेको छ ।
यस्तै सप्तरीको पातो , बोदेवरसाईन , बेल्ही बाट तस्करी हुने कपडा , मलखाद्य , सुर्तिजन्य पर्दाथ , गाईगोरुको तस्करहरुबाट महिनावारी रुपमै पैसा उठाईरहेको छ । यादव विगत ५ वर्ष देखी सप्तरीमा कार्यरत रहेपछि केही दिनका लागि अन्य जिल्ला सरुवा भएपनि केही महिनामै काज सरुवा गरी पुन: सप्तरी फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा तस्कर राज : ‘हाकिम’को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा
  • २०७८ श्रावण २६, मंगलवार १७:०३
  • In "BannerNews"
  • प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि
  • २०७८ श्रावण २६, मंगलवार १७:०३
  • In "कोशी प्रदेश"
  • भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा
  • २०७८ श्रावण २६, मंगलवार १७:०३
  • In "मधेश प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव

मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

उपेन्द्र यादव मधेशको कुपुत्र छोरा – राजेन्द्र महतो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version