• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’


बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफ्नो प्रशासनको उच्च प्राथमिकतामा भारत रहने बताएका छन् ।

उनले आफ्नो चुनावी अभियानका क्रममा बोल्दै आफ्नो प्रशासनको उच्च प्राथमिकतामा अमेरिका-भारत सम्बन्ध रहेको बताएका छन् । उनले दक्षिण एसियामा सीमापार आतंकवाद सह्य नहुनेसमेत बताएका छन् ।

बाइडेनले आफ्नो प्रशासनको नीति कस्तो हुने भन्‍ने प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदन अनुसार नीतिमा आधारित इन्डो-प्यासिफिक क्षेत्रको स्थायीत्वका लागि भारतसँग मिलेर काम गर्ने उल्लेख छ ।

पछिल्लो समय इन्डो-प्यासिफिक क्षेत्रका लागि चीन निकै चुनौती बनेको छ । बाइडेनले अमेरिका र भारत ‘नेचुरल पार्टनर’ भएको बताएका छन् ।

“भारत-अमेरिकाको सहयोग बिना कुनै पनि विश्वव्यापी समस्या समाधान हुनसक्दैन,” बाइडेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ग्रीसको सक्रिय सहभागितालाई स्वागत गर्दै मोदीले भने – इन्डो-प्यासिफिकमा सकारात्मक भूमिका
  • २०७७ भाद्र ४, बिहीबार २०:३९
  • In "BannerNews"
  • राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा भारत, जर्मनी र जापानलाई समर्थन गर्दै अमेरिका
  • २०७७ भाद्र ४, बिहीबार २०:३९
  • In "अन्तराष्ट्रिय"
  • अमेरिका र भियतनामको दुस्मनीदेखि दोस्तीसम्मको यात्रामा चिनियाँ कारक
  • २०७७ भाद्र ४, बिहीबार २०:३९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version