• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनकाे चिन्ता बढ्दै, कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थाल्याे


चीनकाे चिन्ता बढ्दै, कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थाल्याे

बिबिसी ।  चीनका थप स्थानमा कोरोनाभाइरसको नयाँ प्रकोप फैलिएको देखिएपछि उक्त भाइरसको अतिसङ्क्रामक मानिने “डेल्टा भेरिअन्ट” को जोखिमलाई लिएर स्थानीय सञ्चारमाध्यममा चिन्ता बढ्दो छ।

पछिल्लो तथ्याङ्कअनुसार गत दश दिनको अवधिमा ३०० भन्दा बढी सङ्क्रमित थपिएका छन्।

नयाँ प्रकोपसम्बन्धी समाचारले सञ्चारमाध्यमहरूमा प्राथमिकता पाएका छन् र श्वासप्रश्वास रोगसम्बन्धी चीनका वरिष्ठ विज्ञले गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।

सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरू लागु गरेको छ र लाखौँको सङ्ख्यामा परीक्षण गरिरहेको छ।

नियन्त्रणका लागि सङ्घर्ष
स्वास्थ्य अधिकारीहरूले वुहान शहरमा डेल्टा भेरिअन्टका सातजना बिरामी देखिएको बताएका छन्।

कोरोनाभाइरसको विश्वव्यापी महामारी वुहानबाटै शुरू भएको ठानिन्छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार १ करोड १० लाख जनसङ्ख्या भएको उक्त शहरमा सन् २०२० को जून महिनायता मानिसहरूबीच स्थानीय रूपमा पहिलो पटक सङ्क्रमण देखिएको हो।

चीन भाइरसको डेल्टा भेरिअन्टको बढ्दो प्रकोप नियन्त्रणका लागि अहिले सङ्घर्षरत छ।

दक्षिणी नान्जिङ क्षेत्रबाट शुरू भएर उक्त सङ्क्रमण अहिले देशभरि कम्तीमा १५ वटा प्रान्त र २० वटा नगरपालिकामा फैलिसकेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोना संक्रमणको रुपमा चीनसामु नयाँ चुनौतीहरु के के ?
  • २०७८ श्रावण २१, बिहीबार १२:००
  • In "BannerNews"
  • नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी
  • २०७८ श्रावण २१, बिहीबार १२:००
  • In "देश"
  • डेल्टा प्रकोप: चीन डेल्टा संक्रमणको डरले काँप्दै !
  • २०७८ श्रावण २१, बिहीबार १२:००
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

चीनको वुहान स्थित रिसर्च ल्याबबाट कोरोना संक्रमण लिक भएको हो ?

चीनलाई उसैको भासामा जवाफ दिन दक्षिण चीन सागरमा युद्धपोत तैनात

केन्द्र शासित प्रदेश गठनको दोस्रो वर्षगाँठ मनाउँदै लद्दाख

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version