• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाली नागरिकता नै नभएका बाबु उनको छोरा पवन भगेरियाले लिए बंशज नागरिकता


नेपाली नागरिकता नै नभएका बाबु उनको छोरा पवन भगेरियाले लिए बंशज नागरिकता

वीरगञ्ज । भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका दूई सन्तान एउटा नेपालको बंशज नागरिक अर्को भारतको नागरिकता धारी, बाबुको छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो  ।

तर भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादको नोपली नागरिकताको पत्तो नै नभएको सन्तानले बंशजको नागरिकता धारण गरेको बिषय अहिले चर्चामा छ । एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परे संगै यो बिषयले चर्चा पाएको हो ।

भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझै पनि भारतीय नागरिक नै हुन ।

तर  कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् । आज उनी “बोनाफाइड” नेपाली भएका छन ।

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान  सप्लाइ गरेर चर्चामा आएका भंगेरिया गैर कानूनी काम गरेर छिटो धन आर्जन गर्न सफल भएका ब्यक्ति हुन ।

उनले सम्पती मात्र जोडेका छैनन । ०६३ सालमा नागरिकता बितरण टोलीले नागरिकता बितरण गर्दा  एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई समेत नागरिकता दिन लगाएर भित्र्याएका छन ।

स्थानीय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको छ । तर मुद्धा दुई दशकदेखि किनारामा पुर्याउने गरि काम भने भएको छैन । yatradaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै
  • २०७८ श्रावण २०, बुधबार १२:०२
  • In "देश"
  • धनुषाको बिदेह नगरपालिकाका मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए
  • २०७८ श्रावण २०, बुधबार १२:०२
  • In "देश"
  • नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता
  • २०७८ श्रावण २०, बुधबार १२:०२
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

चीनकाे चिन्ता बढ्दै, कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थाल्याे

चीनको वुहान स्थित रिसर्च ल्याबबाट कोरोना संक्रमण लिक भएको हो ?

चीनलाई उसैको भासामा जवाफ दिन दक्षिण चीन सागरमा युद्धपोत तैनात

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version