• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते


धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम । धनुषामा शुक्रबार (आज) एका बिहानै स्कारपिओ पिकअप अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

अन्य पाँचजना घाइते भएका छन् ।

ज्यान जानेमा पिकअपमा सवार महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादव रहेको इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेकटर तिलक सुनारले टुडेपाटीलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

घाइते पाँचजनाको सोहि अस्पतामा उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिका स्थित सपहीमा राजमार्गमै पुल निर्माणको लागि खनिएको खाल्डोमा सो स्कारपिओ खसेको हो ।

तिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु
  • २०७८ श्रावण १५, शुक्रबार ०९:१७
  • In "BannerNews"
  • धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो
  • २०७८ श्रावण १५, शुक्रबार ०९:१७
  • In "देश"
  • ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते
  • २०७८ श्रावण १५, शुक्रबार ०९:१७
  • In "कोशी प्रदेश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

महोत्तरीमा पाँच वर्षीय बालकको शव परालमा फेला, हत्याको आशंका, आमाबुबा सम्पर्क विहीन

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता , अनुदानको थप १६ लाख डोज खोप चाँडै उपलब्ध गराउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version