• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जलेश्वरमा लाखौंको धनमाल चोरी


जलेश्वरमा लाखौंको धनमाल चोरी

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार मध्यरातमा लाखौको चोरी भएको छ ।

जलेश्वर नगरपालिका २ टाउन प्लानिंग स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका पुर्व शिक्षक कुल्दिप पाण्डेयको घरमा उक्त चोरी भएको हो ।

जेठो छोरा,बुहारी,नाती नातीनीसंगै घरमै सुतेका शिक्षक पाण्डेयको घरको पछाडी पटटीको ढोका फोडी चोर घरमै प्रवेश गरेर कान्छो छोरा कृष्ण कुमार पाण्डेयको कोठामा प्रवेश गरि दराज भित्र रहेका सम्पुर्ण गरगहना र नगद चोरेर मुख्य गेटबाटै भागेको हो । उक्त गरगहना र नगद गरि दश लाख बराबरको चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले चोरको खोजी भैरहेको र चाडै पक्राउ पर्नेमा आश्वस्त पारे । उनले पेशेवर चोरको काम हुन सक्ने भन्दै आफ्नो विशेष युनिट चोरको खोजीमा लगाएको वताए । विगत केहि समय पुर्व जलेश्वरमा विभिन्न चोरहरुलाई समातेर मुद्दा चलाएपछि चोरीमा कमि आएपनि यस चोरीले भने प्रहरी अझै सतर्क भएको र यस क्षेत्रमा रहेका चोरहरुका थप गिरोहहरुको खोजीमा तिव्रता ल्याएको उनले बताए ।

यता सदरमुकाम समेत सुरक्षित नभएपछि प्रहरीमाथि भने स्थानियहरुले कसरी भरोसा गर्ने भनेर प्रतिप्रश्न गरेका छन । श्रीमति सहित काठमाडौं वस्दै आएका गहना चोरिएका कृष्ण पाण्डेयले बुवाको मोबाईल र टर्च समेत चोरले लगेकोमा विहिवार साझसम्म समेत मोबाईलमा फोन लागिरहेको तर कसैले फोन नउठाएकोमा दिनभरिको समय हुदा समेत उक्त मोबाईल प्रहरीले ट्रेस गर्न नसक्नु दुःखद भएको बताए । उनले हालसम्म कमाएको सवै सम्पति चोरिएपछि कसरी जलेश्वर सुरक्षित रहेको भनेर बुझ्ने बताए ।

पाण्डेयले जलेश्वरको विभिन्न स्थानमा लागु औषध सेवनकर्ताहरु छ्याप्छ्याप्ती रहेकोले प्रहरीले तिनीहरुलाई समेत नियन्त्रण गर्न सके अधिकांश सम्भावित चोरीका घटनाहरु रोकिने थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ का अर्थमन्त्रीको घरवाटै अर्थ चोरी मोबाइल पनि चोरियो
  • २०७८ श्रावण १, शुक्रबार ११:३३
  • In "समाचार"
  • सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी
  • २०७८ श्रावण १, शुक्रबार ११:३३
  • In "मधेश प्रदेश"
  • सिरहामा विद्युत् ट्रान्सफर्मर चोरी
  • २०७८ श्रावण १, शुक्रबार ११:३३
  • In "अपराध"
Tags: #अपराध#समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

गन्तव्यतर्फ पुर्‍याइदिने भन्दै बाटोमा युवतीलाई पटकपटक बलात्कार गर्ने २ जना ट्रक चालक वीरगञ्जबाट पक्राउ

प्रदेश २ : ठाडी भन्सार कार्यालयको लक्ष्यभन्दा झण्डै ३ करोड बढी राजस्व असुली

रौतहटमा आफ्नै घरभित्र दलित समुदायकी महिला बलात्कृत, आरोपित फरार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version