No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सुचारु हुँदै

राजविराज । सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सञ्चालन हुने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्लामा कोभिड–१९ को संक्रमण दर घट्दो रहेकाले भीडभाड नहुने गरी सबै सरकारी र सार्वजनिक संस्थानहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजै सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै आ–आफ्नो कार्यतालिका बनाएर असार १३ गते (आइतवार)देखि नागरिकलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा सेवा सुचारु गर्न भनिएको छ । ‘मिति २०७८/०३/०७ गते प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार यस जिल्लामा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेकोले नागरिकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयहरुले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यालयले आफ्नो कार्यतालिका बनाई मिति २०७८/०३/१३ गतेदेखि कार्यालयका सबै सेवा सुचारु गर्नकालागि यो सूचना जारी गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ

हतियार प्रहार गरी घरभित्रै महिलाको हत्या

अंशवण्डाको विवादमा बुवाको हत्या

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : सञ्चारमन्त्री नेम्वाङ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .