• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट


कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कपाल सौन्दर्यको एक प्रमुख हिस्सामध्येको एक हो । बलियो, नरम, लामो र बाक्लो कपाललाई सौन्दर्यको मानक बनाइएको छ । फेसन र ग्ल्यामरको यो युगमा कपालको सौन्दर्यले समग्र व्यक्तित्वमा नै खास प्रभाव पार्छ । त्यसैले त कपालको स्यहारदेखि उचित साजसज्जाका लागि ध्यान दिन थालिएको छ ।

कपाललाई आकर्षक बनाउनका लागि यसको काँटछाँट मात्र काफी छैन, त्यससँगै अरु थुप्रै कुराहरु पनि जोडिएर आउँछ । कपाललाई कसरी बलियो बनाउने ? कस्तो रंगमा सजाउने ? कस्तो डिजाइन गर्ने ? यी मात्र पनि काफी छैन । आफ्नो अनुहार वा समग्र शरीर अनुसार नै कपालको बान्की मिलाउनु महत्वपूर्ण कुरा हो । यसका लागि आफ्नो व्यक्तित्व अनुसार कपाललाई कस्तो ढाँचामा सजाउने भनेर बुझ्न जरुरी छ । र, आजको जमनामा कपालप्रतिको यस्तो सचेतना बढ्दो छ । अहिले थुप्रै सुविधा पनि छन् । कपाललाई आफ्नो रुची अनुरुप जस्तो पनि बनाउन सकिन्छ ।

यसका साथै जान्नुपर्ने कुरा त के पनि हो भने, कपाललाई प्राकृतिक रुपमा कसरी आकर्षक बनाउने ? बाहिरी रंगरोगन वा काँटछाँटले मात्र होइन, प्राकृतिक रुपमा यसलाई बलियो, आकर्षक बनाउन जरुरी छ । यसका लागि राम्रो विकल्प हो, केराटिन ट्रिटमेन्ट ।

के हो केराटिन ट्रिटमेन्ट ?

केराटिन हाम्रो टाउकोको छालाको सबैभन्दा माथिल्लो पत्र हो । दुई प्रकारको केराटिन हुन्छ, एक अल्फा प्रोटिन र दोस्रो बीटा केराटिन । जुन केराटिन हाम्रो छाला वा कपालमा रहेको हुन्छ त्यसलाई अल्फा केराटिन भनिन्छ । केराटिन ट्रिटमेन्टमा कपाललाई अस्थायी रुपमा सिधा बनाइन्छ । यसमा कपालमा भित्रैसम्म पुग्नेगरी केराटिनको घोल लगाइन्छ । त्यसपछि कपालमाथि सिध ागर्ने फ्लाट आइरन प्रयोग गरिन्छ ।

यसले कपाललाई प्राकृतिक रुपमै बलियो, मुलायम, बाक्लो एवं स्वस्थ बनाउँछ ।

कसले गर्नुपर्छ ?

केराटिन ट्रिटमेन्ट जो कोहिले गर्न सक्छन् । कपाललाई स्वस्थ राख्नका लागि केराटिन ट्रिटमेन्ट सबैका लागि जरुरी हुन्छ ।

कहाँ गर्ने ?

घरमै पनि केराटिन ट्रिटमेन्ट गर्न सकिन्छ । यद्यपि सम्बन्धित काममा बुझेका वा विज्ञबाट गराउँदा बढी प्रभावकारी हुन्छ । त्यसैले विश्वसनिय पार्लरमा गएर केराटिन ट्रिटमेन्ट गराउन सकिन्छ । बुझ्नुपर्ने कुरा चाहिँ के भने केराटिन ट्रिटमेन्टका लागि थुप्रै पार्लर खुलेका छन् । तर, राम्ररी वा सही ढंगले यसको ट्रिटमेन्ट गर्ने ठाउँ पहिल्याउन सक्नुपर्छ ।

यसबाट के फाइदा हुन्छ ?

केराटिन ट्रिटमेन्टले कपाललाई आवश्यक पोषण मिल्छ । विभिन्न कारणले हाम्रो कपालमा रहेका केराटिन नष्ट भइरहेको हुन्छ । यसरी केराटिन नष्ट हुँदै जाँदा कपाल रुखो हुन्छ । त्यसैले केराटिन ट्रिटमेन्टबाट यसलाई प्राकृतिक रुपमा फर्काउनुपर्ने हुन्छ । केराटिनले कपाल स्वस्थ्य र नरम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट
  • २०७८ असार ५, शनिबार १२:३०
  • In "ब्यूटी-टिप्स"
  • ‘अनुहारको बनोटअनुसार हेयर स्टाइल बनाउनु राम्रो’
  • २०७८ असार ५, शनिबार १२:३०
  • In "ब्यूटी-टिप्स"
  • छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन
  • २०७८ असार ५, शनिबार १२:३०
  • In "ब्यूटी-टिप्स"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version