• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अस्पतालमा उपचार अभावमा छटपटाएर दम तोडे !


#डर र त्रास

#डर र त्रास

कोरोनाको डर र त्रास यति हदसम्म पुगेको छ की अस्पतालमा डाक्टर पनि अब पन्छीन थालेका छन् ।

धनुषा : प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा पुनः एक युवक उपचारको अभावमा मृत्यू भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ का प्रमोद कुमार महतोले अस्पतालमा उपचार नपाएर दम तोडेका हुन् । प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुले कोरोनाको डरले उनलाई समयमा उपचार नगरेपछि उनको ज्यान गएको हो ।

मँगलबार मात्र उनका परिवारजनले अस्पतालमा डायग्लोसिस नगरिदिएको गुनासो गरेको २४ घण्टा नबित्दै उनको ज्यान गएको हो । महिनौदेखि विरामी भएर सिकिस्त भएका महतो उपचारको लागि जनकपरको प्रादेशिक अस्पतालमा उपचाररत थिए ।

उपचाररत महतोको डायग्लोसिस गरेको भए अहिले उनी जिउँदो हुन्थ्यो तर, अस्पतालका चिकित्सकहरुले कोरोनाको बहाना देखाउँदै उनलाई डायग्लोसिस समयमा नगर्दा छटपटाउँदै दम तोडेका हुन् ।

मँगलबार मात्र सँचारकर्मी विपी साहले उनको २१ सेकेण्डको भिडियो समाजिक सँजालमा पोष्ट गर्दै उनको उपचारको लागि सबै निकायसँग गुहार गरेका थिए । तर, सरोकारबाला भने कसैले सुनेनन् । कोरोनाको डर र त्रास यति हदसम्म पुगेको छ की अस्पतालमा डाक्टर पनि अब पन्छीन थालेका छन् ।

प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले उपचार नगर्ने स्वास्थ्य सँस्था विरुद्ध अदालत जाने मिडियामा भनेपनि आफ्नै प्रदेशको प्रादेशिक अस्पतालमा उपचार नपाएर एक युवकको ज्यान गएपछि कस्तो एक्सन लिने भने सर्वसाधारणहरु प्रश्न गरेका छन् ।

उनीहरुले प्रादेशिक अस्पतालको सम्बन्धित चिकित्सकलाई कारवाही गर्ने की मेडिकल सुपरिटेन्डेन्टलाई कारवाही गर्ने भनेर प्रश्न उठाएका हुन् । प्रादेशिक अस्पतालमा राजनीति सहित जातीगत राजनीति पनि हावी भएको छ । जसको बीचमा आम सर्वसाधारण दिनहुँ पिसिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र ३, बुधबार २१:४८
  • In "बागमती प्रदेश"
  • आर्थिक अभावले समयमै उचित उपचार नहुँदा गुम्ने भयो रेणुको एउटा हात
  • २०७७ भाद्र ३, बुधबार २१:४८
  • In "BannerNews"
  • प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन
  • २०७७ भाद्र ३, बुधबार २१:४८
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

रासिफल भाद्र ४ गते

महोत्तरीबाट ४ क्विन्टल बढी मटर बरामद

कोरोना संक्रमणबाट सप्तरीका थप एक युवकको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version