• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन


प्रदेशमा आउन मानेनन

प्रदेशमा आउन मानेनन

भदौ ४ : धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा निवासी श्याम साहलाई छातीमा समस्या र स्वाँस फेर्न समस्या भयो । नगरपालिकाको वडा नं. ४ स्थित सिदार्थ पब्लिक स्कुलका प्रिन्सपील समेत रहेका साहलाई उनका परिवारजनले बुधवार विहान ८ ः ३० मा जनकपुरधाम प्रादेशिक अस्पताल पुरयाए । उनलाई इमरजेन्सीमा भर्ना गरियो र चिकित्सकले अक्सिजन चाहिन्छ भन्दै आइसियु रेफर ग¥यो तर प्रादेशिक अस्पतालको आसियु बन्द छ पनि भनियो ।

त्यसपछि मृतकका भान्जा विजय साह र उनका नातेदार जनकपुरधाम उद्योग बाणिज्य संघका सदस्य अनिल प्रधान आइसियुको खोजविनमा लागे । आफनो हिसावले नेता, समाजका अगुवा सहित अस्पतालै अस्पताल भौतारिएका उनीहरुलाई जनकपुरधामको कुनै पनि अस्पतालमा आइसियु भेटेन । कसैले पनि आइसियु खाली नरहेको बताएपछि उनीहरु विभिन्न सम्पर्कका माध्यमले हेलिकप्टर (एयर एम्बुलेन्श)कोे खोजीमा लागे ।

सुरुमा दुई लाख मागेको हेलिकप्टर पनि प्रदेश २ को नाम सुन्ने वितिकै आलटाल गर्न थालेपछि साढे तिनलाखमा चार्टर प्लेन समेत मगाउन मृतकका परिवारजन पैसा सहित तयार भए तर त्यो पनि अन्तिममा काम लागेन । यो त्यो भन्दै प्लेन समेत आउन मानेन र त्यसपछि सुरु भयो एम्बुलेन्सको खोजी । दमको विरामी भन्ने वितिकै एम्वुलेन्सवालाहरु फोन काटि दिन्थ्यो, मृतकका भान्जा साह भन्छन, ‘ डरले सवैले हाम्रो एम्बुलेन्समा अक्सिज छैन भन्थे कति हार गुहार गरेपछि एउटा बल्ल उपाय भयो ।’

साढे आठबजे विहान इमरजेन्सीमा भर्ना भएका विरामीलाई काठमाण्डौका लागि वेलुकी साढे चारबजे एम्वुलेन्समा हालियो र काठमाण्डौं तर्फ लगियो । सिन्धुली भन्दा माथीको उचाँइमा पुगेपछि विरामीको अवस्था नाजुक भयो र साँस फेर्न अप्ठेरो भयो । भान्जा साह भन्छन, ‘एम्बुलेन्समा अर्को अक्सिजन सिलिन्डर पनि थियो हामी अर्को अक्सिजन फेर्यौ तर ढिला भइसकेको रहेछ ।’ अन्ततः खुर्कोट पुगेपछि साँझ ७ः४५ मा विरामी साहले दम तोडे ।

परिवारजन अझै आशावादी थिए उनीहरु धुलिखेल अस्पताल सम्म गएर मृत्यु भए नभएको बुझन चाहेका रहेछन् । एकदमै हार गुहार गरेपछि त्याहाँका चिकित्सकले हेरे र साहलाई मृत घोषणा गरेपछि सवैको आशा टुटयो र शव एम्बुलेन्समा राखेर परिवारजन घर फर्किने निधो गरे । मामा ब्लडप्रेस, हर्ट, दम्मा र समान्य सुगरका विरामी पनि हुनुहुन्थ्यो, मृतकका भान्जा विजयले भने, ‘ तर पनि प्रादेशिक अस्पतालमा पिसिआरका लागि स्वाब संकलन भएको छ, रिपोर्ट आउन भने वाँकी छ ।’ यद्यपि मृत शरिरको भने विहिवारनै दाहसंस्कार गरिएको छ

जनकपुरधाममा उपचार र आइसियु भयो दुलर्भ

मृतकका भान्जा विजयले आइसियु खोज्न जनकपुरधाममा घण्टौ घण्टा समय लागेको र हेलिकप्टर पनि आउदै छु भन्दा भन्दै तिन चार घण्टा समय व्यतित गराएर समेत नआँउदा धेरै समय जनकपुरधाममै व्यतित भएको बताउदै आइसियु र अक्सिजनको अभावमा मामाको मृत्यु भएको दुःखेसो व्यक्त गरेका छन् । पहिला आइसियु खोज्न जनकपुरधामको लगभग सवै अस्पताल जानकी हेल्थकेयर, रामजानकी, काव्या, सिटी सहित लगभग सवैमा भौतिरिएको त्यसपछि हेलिकप्टर, प्लेन र एम्बुलेन्स खोज्दा खोज्दै साढे चार बजेको उनको कथन छ ।

कुनै शिप नलागेपछि एम्बुलेन्समा काठमाडौैं लैजादै गर्दा खुर्कोटमा साँझ ७ः४५ मा उनको मृत्यु भएको उनले बताए । एकातिर कोरोना संक्रमितहरु क्वारेन्टाइन र आइशोलेसनमा जोखिम र पिडामा छन भने अर्को तिर अचानक विरामी हुने गरेकाहरु उपचारको अभावमा मृत्युवरण गरिरहेका छन् । अस्पतालमा उपचार गराएका कुनै पनि विरामीमा संक्रमण पता लागेपछि जनकपुरधाममा अस्पतालहरु शिलबन्दी हुने गरेका छन भने चिकित्सक र नर्शहरु समेत भागाभाग हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास
  • २०७७ भाद्र ७, आईतवार १२:२६
  • In "देश"
  • अस्पतालमा उपचार अभावमा छटपटाएर दम तोडे !
  • २०७७ भाद्र ७, आईतवार १२:२६
  • In "मधेश प्रदेश"
  • विद्यालयमा युवकको शव
  • २०७७ भाद्र ७, आईतवार १२:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

कोरोना अस्पतालबाट भागे दुई संक्रमित

राती साथीको कोठामा पुगेकी यी युवती,

बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version