• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु, शोकमा डुब्यो गाउँ


खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु, शोकमा डुब्यो गाउँ

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

दुई बालक हराइरहेको पनि सूचना प्राप्त भएको छ । प्रहरी घटनास्थल पुगिसकेका छन् । घटनास्थल पुगेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले नेपाल प्रेससँग भने, ‘अहिले भर्खर घटनास्थल आईपुगेँ । केहिबेरमा मात्र विस्तृत विवरण दिन्छौं ।’

स्थानीय हुलास यादवको खेतमा खनिएको खाल्डोमा उनीहरू डुबेको बुझिएको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन । अहिले घटनास्थलमा मृतकका आफ्न्तको रुवाबासी चलेको छ । एकैपटक ५ बालिकाको मृत्यू भएपछि स्थानीय शोकमा डुबेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुनसरीमा नहरमा डुबेर दुई बालिकाको मृत्यु
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:३६
  • In "कोशी प्रदेश"
  • महोत्तरीमा खेतको बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:३६
  • In "BannerNews"
  • सप्तरीमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, आक्रोशित स्थानीयद्धारा राजमार्ग अवरुद्ध
  • २०७८ जेष्ठ २८, शुक्रबार १८:३६
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

गोलबजार कोभिड अस्पताललाई हेल्पिङ ह्याण्डकोे ४० लाख बराबरको सामग्री सहयोग

चीनमा विषालु ग्यास लिक भएपछि ८ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

किर्ते गरेर चीनमा बस्ने नेपाली व्यवसायीले रसुवागढी नाकामा सामान व्यवस्थापन गर्ने अनुमति सरकार आश्चर्यचकित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version