• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनबाट भारत जाने तयारीमा २४ मोबाइल कम्पनी


#चीन

#चीन

नयाँ दिल्ली : अब चीनबाट आफ्नो कारोबार समेट्न इच्छुक २४ कम्पनी आफ्नो मोबाइल फोनको उत्पादन कारखाना भारत लाने तयारीमा जुटेका छन् ।

अमेरिका–चीनका बीच बढ्दो व्यापार तनाव र कोरोना भाइरस संक्रमणबाट कम्पनी आफ्नो सप्लाई चेनलाई डाइभर्सिफाई गर्न चाहन्छन् । यही कारण यी कम्पनी चीनबाट बाहिर सप्लाई चेनको विकल्प खोज्दै गरेका छन् ।

१।५ अर्ब डलरको लगानीको प्रतिबद्धता

ब्लूमबर्गका अनुसार सामसङ र एप्पल जस्ता दिग्गज कम्पनी कम्पनीका कयौ एसेम्बली पार्टनर भारत जाने तयारीमा रहेका छन् । यी कम्पनीले भारतमा मोबाइल फोनको कारखानाका लागि १।५ अर्ब डलरको लगानीको प्रतिबद्धता गरेका छन् ।

यो भन्दा पहिले चीनले आफ्नो कारोबार समेट्न गइरहेका कम्पनीहरु भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र थाइल्यान्डतर्फ जाने तयारी पनि गरिरहेका थिए । तर भारतले अब तत्परता देखाउदै यी कम्पनिीले भारत आउन प्रेरित गरिरहेको छ ।

अर्बौ डलरको लगानी र लाखौ रोजगारी

भारत सरकारले उसको प्रडक्ट लिंकड इन्सेन्टिभ स्कीमबाट देशमा १५३ अर्ब डलरको इलेक्ट्रोनिक बस्तुको उत्पादन हुन सक्ने र यसबाट १० लाखलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी उपलव्ध हुन सक्ने अनुमान लगाएको छ ।

यो वर्ष मार्चमा सरकारले देशमा मोबाइल फोन र केही खास इलेक्ट्रोनिक्स कम्पोनेन्टका म्यानुफ्याक्चरिङलाई बढावा दिनका लागि यस स्किमको सुरुवात गरेको थियो यस अनुसार भारतमा बनेका यस किसिमका बस्तुमा ६ प्रतिशतसम्म इन्टेन्सिभ दिइने भएको छ । इन्टेन्सिभ कयौ अन्य क्षेत्रमा पनि दिइने छ ।

अमेरिकी कम्पनी एप्पल भारतमा आफ्नो म्यानुफ्याक्चरिङ क्षमताको विस्तार गरिरहेको छ । एप्पलको सप्लायर फक्सकन पनि भारतमा १ अर्ब डलरको निवेशको योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ सेवामा धमाधम सहायक कम्पनी खडा गर्दै नेपाल टेलिकम
  • २०७७ भाद्र ३, बुधबार २०:४१
  • In "देश"
  • फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा
  • २०७७ भाद्र ३, बुधबार २०:४१
  • In "BannerNews"
  • इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?
  • २०७७ भाद्र ३, बुधबार २०:४१
  • In "सूचना-प्रविधि"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

नबिल बैंकद्वारा आफ्ना ऋणीलाई ०.२५% छुट

अस्पतालमा उपचार अभावमा छटपटाएर दम तोडे !

रासिफल भाद्र ४ गते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version