No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग

गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग

संजय यादव, सिरहा
२४ ज्येष्ठ, २०७८
सिरहाको गोलबजार नगरपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल (हेसरा नेपाल) नामक संस्थाले अक्सिजन सहितको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरी सहयोग गरेका छन् । कोरोनाको दोस्रो लहरसँगै अक्सिजनको अभाव रहेकै बेला ३ लाख रुपैया बराबरको अक्सिजन सहितको आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हेसरा नेपालका कार्यकारी प्रमुख जिया खानले बताए ।

कार्यकारी प्रमुख खानले भने, गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहको विशेष आग्रहमा पहिलोपटकमा ३ लाख रकम बराबरको अक्सिजन सिलिन्डर ४७ किलोग्रामको ३ थान, अक्सिजन फ्लोमिटर २ थान, पल्स् वक्सिमिटर ५ थान, थर्मोगन २ थान, पीपीइ सेट २० थान, ह्याण्ड स्यानिटाइजर एक लिटरको ५ बोतल हस्तान्तरण गरे । त्यस्तै सर्जिकल ग्लोब्स १५० पोकेट, सर्जिकल फेस मास्क १ हजार थान, क्लोथ मास्क ३ सय थान लगायत हस्तान्तरण गरेको कार्यकारी प्रमुख खानले बताए । कार्यकारी प्रमुख खानले पूनः सहयोगको बाचा गर्दै भने, अर्को हप्तामै डिजिटल इसिजी मेसिन लगायत ६० देखि ७० लाख बराबरको सामग्रीहरु सहयोग गर्ने बताए । इकना रिलिफ क्यानेडाको आर्थिक सहयोगमा हेसरा नेपालले २७ वर्षदेखि स्वास्थ्य, शिक्षा, दैवीप्रकोप जस्ता क्षेत्रमा सिरहा सहित ४१ वटा जिल्लामा कार्यक्रम गरिरहेको कार्यकारी प्रमुख खानले बताए ।

गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहले सहयोग सामग्री बुझ्दै भने, मानब धर्ममा हेसरा नेपालको सहयोग सराहनीय रहेको छ । यस्तो महामारीको समयमा हेसरा नेपालले कोभिड अस्पताललाई महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरी सहयोग गरेकोमा हेसरा नेपाल सम्पूर्ण परिवार र खासगरी कार्यकारी प्रमुख जिया खानलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । नगरप्रमुख साहले थप,े अधिकभन्दा अधिक दातृ संस्थाहरुसँग सहयोग जुटऊदै नमुना अस्पतालको रुपमा विकास गर्ने बताए । कोभिड १९ लाई नै लक्षित गरी सञ्चालन गरिएको अस्पताललाई यति आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हेसरा नेपाललाई कोभिड अस्पतालका डा.रामकुमार साहले धन्यवाद दिँदै भने, अस्पताललाई यसबाट ठूलो राहत भएको बताए । कारोना महामारीको दोस्रो लहर तीब्र रुपले बढीरहेकै अवस्थामा गोलबजार नगरपालिकाले १ करोड ३५ लाखको लगानीमा २५ बेडकोे अस्थायी कोभिड अस्पताल जेष्ठ १६ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । कार्यक्रममा गोलबजार नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादव, वार्ड नं ३ का धनप्रसाद लामा, वार्ड नं ७ का वडा अध्यक्ष जगत कुमार श्रेष्ठ, वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामती, नगर स्वास्थ्य शाखा उपप्रमुख पवन पंजियार, ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख ईन्सपेक्टर संतोष कुमार राई, शसस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका प्रमुख ईन्सपेक्टर दीपक कोईराला, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
एक गर्भवती महिलालाई जलाएर हत्या, पति पक्राउ

एक गर्भवती महिलालाई जलाएर हत्या, पति पक्राउ

बौद्धमा बोराभित्र भेटियो शव

बौद्धमा बोराभित्र भेटियो शव

चिनीयाँहरु खोपको मुल्य नखुलाउदा किन्न सकिएनः त्रिपाठी

चिनीयाँहरु खोपको मुल्य नखुलाउदा किन्न सकिएनः त्रिपाठी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...