No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डोनाल्ड ट्रम्पबारे फेसबुकको फैसला : प्रतिबन्ध दुई वर्षका लागि

कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ ।

गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको हो ।

फेसबुकको निगरानी बोर्डले यसअघि ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको थियो ।

ट्रम्प समर्थकले अमेरिकी संसदमा मच्चाएको हिंसा तथा घटनाका सम्बन्धमा ट्रम्पका आपत्तिजनक अभिव्यक्ति पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन गरेको फेसबुकले जनाएको छ ।

डोनाल्ड ट्रम्पले भने आफूमाथि सोसल मिडियाले गरेको प्रतिबन्ध आफूलाई राष्ट्रपति चुनावमा मतदान गर्ने दशौँ लाख मतदातामाथिको दुर्व्यवहार भएको टिप्पणी गरेका छन् ।

फेसबुकका अनुसार ट्रम्पमाथिको दुई वर्षे प्रतिबन्ध गत जनवरी ७ देखि नै लागू हुनेछ ।

फेसबुकका विश्व मामिला उपाध्यक्ष निक क्लेग भन्छन् : ट्रम्पलाई निलम्बन गर्दाको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दा हामीलाई के लाग्दछ भने उनका गतिविधिले हाम्रा नियमहरुको गम्भीर उल्लंघन गरेको छ । जुन अधिकतम सजायको भागीदार छ ।

उनका अनुसार उक्त दुई वर्षको अवधिमा समेत ट्रम्पबाट उत्पन्न हुने सार्वजनिक सुरक्षामाथिको चुनौतीलाई मूल्यांकन गरिने र अवस्थामा सुधार नआएमा निलम्बनलाई लम्ब्याउन सकिने उनले बताएका छन् ।

फेसबुकले आफूमाथि २ वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै ट्रम्पले आफू भविष्यमा पुनः राष्ट्रपति बनेर ह्वाइट हाउसमा आएमा फेसबुक सीईओ मार्क जुकरबर्ग र उनकी पत्नीसँग डिनर नगर्ने भन्दै जुकरबर्गसँगको सम्बन्ध समाप्त भएको बताएका छन् ।

ट्रम्पमाथि २ वर्षको प्रतिबन्ध लगाउने फेसबुकको निर्णयले सन् २०२४ को राष्ट्रपतीय चुनाव अगावै ट्रम्पले फेसबुकमा पुनरागमन गर्नसक्ने देखिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Next Post
हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’

‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’

सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .