• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत


ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरेकी छन् ।

संसद विघटनपछि पद छोड्न दबाब दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि चिनियाँ राजदूत यान्छी फकाउन सल्लाहकार रिमालको शरणमा पुगेकी हुन् । पद छोड्न भनेपछि ओलीले यान्छीलाई ३ महिनायता भेट दिएका छैनन ।

बालुवाटार प्रवेश निषेध जस्तै छ । राजदूत यान्छीले सिंहदरवार पुगेर रिमालसँग भेट गरेकी हुन् । दुई दिन अगाडि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् ।  त्यसअगाडि माधव नेपालसँग भेट गरेकी थिइन् ।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिने निर्णय गरेपछि राजनीतिक संकट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको हो ।

उनले नेपालका दुई कम्युनिष्ट पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावनालगायत विषयमा केन्द्रित रहेर नेताहरुसँग भेटवार्ता गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिना झन्डाको गाडीमा किन हिन्दै चिनियाँ राजदूत
  • २०७७ चैत्र १२, बिहीबार १०:०६
  • In "देश"
  • चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट
  • २०७७ चैत्र १२, बिहीबार १०:०६
  • In "BannerNews"
  • एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढदा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय
  • २०७७ चैत्र १२, बिहीबार १०:०६
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते

सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टिः मिर्चैया प्राधिकरण प्रमुख इन्जिनियर जयकुमार

विष्णुपुर गापामा चालु आबमा शतप्रतिशत र गुणस्तरीय काम हुनेः प्रमुख प्रशासकीय अधिकृत महत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version