• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फैसलापछि ऋषि कट्टेलको प्रतिक्रिया : ओली र प्रचण्ड आए स्वागत गर्छु


फैसलापछि ऋषि कट्टेलको प्रतिक्रिया : ओली र प्रचण्ड आए स्वागत गर्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन् ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा सर्वाेच्चले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला दिएपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल लगायतका नेताहरुले गल्ती महसुस गरेर पार्टीमा आएमा स्वागत गर्ने तर उनीहरुसँग पार्टी एकता भने कुनै पनि हालतमा नगर्ने बताए ।

‘नहुने कुरा गदै नगर्नुस् म उनीहरुको पार्टीमा जाने वा एकता गर्ने कुरा नै छैन । हामी उनीहरुलाई प्रतिक्रियावादमा पतन भए भनेर निष्कर्ष निकालेका छौं, उनले भने, ‘अब प्रचण्डहरु हाम्रो पार्टीमा आउँछन् भने अब नयाँ पार्टी सदस्यताको फारम भरेर आउनुपर्छ । हाम्रो दृष्टिकोणमा उनीहरु कम्युनिष्ट नै होइनन् । उनीहरु कम्युनिष्ट होइनन्, उनीहरु गल्ती रुपान्तरण गरेर आउनुपर्छ ।’

उनले सर्वाेच्चको फैसलापछि एमाले र माओवादी पुरानै ठाउँमा फर्कने समेत बताए । उनले भने, ‘राष्ट्रिय सभामा निर्वाचित भएका केही सांसद र उप निर्वाचनमा चुनिएकाको हालत के हुने हो त्यो थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल
  • २०७७ फाल्गुन २३, आईतवार १८:२९
  • In "देश"
  • ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली
  • २०७७ फाल्गुन २३, आईतवार १८:२९
  • In "थप"
  • विप्लव मैले कोरेकै गोरोटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड
  • २०७७ फाल्गुन २३, आईतवार १८:२९
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा कांग्रेसद्वारा संसदमा नाराबाजी

कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version