• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ


निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेका निवेदन दिएका छौं’ पाण्डेले भने ।

पुस ५ मा संसद विघटनपछि विभाजित नेकपाको दुबै समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग गएका थिए । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी अस्वीकार गर्दै ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई कायमै रहेको बतायो ।

त्यही मितिलाई विवाद सुरु भएको मिति मानेर प्रचण्ड माधव समूहले २० माघमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता विवाद निरुपण गर्न निवेदन दिएको थियो । तर आयोगले निर्णय नदिएको भन्दै शुक्रबार पुनः आयोग गएको यो समूहले भनेको छ, …प्रतिनिधिसभा पुनर्स्थापना भएको परिवर्तित परिस्थितिलाई समेत ध्यानमा राखी विवादको अविलम्ब निरुपण गर्नुपर्ने प्रयोगका लागि आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

बहुमत केन्द्रीय सदस्यहरुको बैठक बसेर ओलीलाई पार्टीको अध्यक्षको जिम्मेवारी र पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरेको, तर उनले निरन्तर पार्टी विरोधी गतिविधि जारी राखेको प्रचण्ड–माधव समूहको आरोप गरेको छ ।

बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपिसमेत बुझाएको प्रचण्ड–माधव समूहले १९ फागुनमा बसेको बैठकले सुवासचन्द्र नेम्वाङसहित ७ नेतालाई ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको जानकारी पनि गराएको छ ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ
  • २०७७ फाल्गुन २१, शुक्रबार २०:४८
  • In "देश"
  • नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?
  • २०७७ फाल्गुन २१, शुक्रबार २०:४८
  • In "देश"
  • निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं
  • २०७७ फाल्गुन २१, शुक्रबार २०:४८
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

विप्लव मैले कोरेकै गोरोटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version