• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ


चीन हङकङ

चीन हङकङ

एजेन्सी : चीनले हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनलाई देखाएर प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरुलाई गिरफ्तार गर्ने क्रम बढिरहेको छ । पछिल्लो समय हङकङ प्रहरीले प्रजातन्त्र समर्थित चार युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रो-इन्डिपेन्डेन्स समूहका सदस्य रहेका १६ देखि २१ वर्षका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारविरुद्ध स्वतन्त्रताको अभियान सञ्‍चालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघि प्रजातन्त्र सर्मथक १२ उमेदवारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राष्ट्रिय सुरक्षा कानुन विभागका वरिष्ठ प्रहरी उपरीक्षक स्टेभे लि क्वाइ-वाहले उक्त समूहले स्वतन्त्रतालाई प्रबर्द्धन गर्ने योजना अनुसार समूह गठन गरेको र हङकङलाई स्वतन्त्रत बनाउने गरी संगठन विस्तार गर्न लागेकोले नियन्त्रणमा लिएको बताएका छन् ।

चीन सरकराले जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन घोषणा गरेको केही घण्टामै हङकङमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुले उक्त कानुन मान्य नहुने भन्दै प्रदर्शन गरेका थिए । उक्त कानुन लागु भएसँग स्वतन्त्रता पक्षधर र प्रजातन्त्र समर्थित समूहमाथि प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१९ मा प्रजातन्त्रका लागि बृहत आन्दोलन भएपछि १९९७ अघि बेलायतको उपनिवेश रहेको हङकङमा चीनले नयाँ सुरक्षा कानुन ल्याएको हो ।

उक्त कानुन अनुसार राष्ट्रद्रोह, पृथकतावाद, आतंकवाद र विदेशी हस्तक्षेपविरुद्ध काम गर्नेलाई जेल सजाय हुने व्यवस्था गरिएको छ । यस कानुनको विश्वसमुदायबाट चर्को विरोध र आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय
  • २०७७ भाद्र १, सोमबार १८:२३
  • In "अन्तराष्ट्रिय"
  • हङकङमा सुरक्षा कानुनको त्रासपछि ताइवानमा आप्रवसीको संख्या बढ्यो , चीनको कुटनितिक चाल
  • २०७७ भाद्र १, सोमबार १८:२३
  • In "BannerNews"
  • हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो
  • २०७७ भाद्र १, सोमबार १८:२३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

१६८ संक्रमित थपिए २४ घण्टामैं उपत्यकामा

यातायात कार्यालयको सम्पुर्ण सेवा बन्द

काठमाडौं, ललितपुर र भक्तपुर– तीनवटै जिल्लामा पुनः लकडाउन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version