• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय


हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय

 हङकङ । हङकङमा सन् २०१९ मा व्यापक प्रदर्शनहरु भए । चीनसँगको सुपुर्दगी कानुनको विरोध गर्दै सुरु भएको आन्दोलन प्रजातन्त्र, स्वतन्त्रता र स्वायत्तताको मागहरुसमेत गरिए ।

दर्जौनौं प्रदर्शनहरुलाई प्रहरीले दबाउन खोज्दा झनै हिंसा भड्कियो । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन गोली प्रहार गर्ने अभियानसमेत सुरु गरेको थियो ।

सन् २०१९ कै प्रदर्शनका क्रममा नियन्त्रणमा लिएकाहरुलाई हाल जेलमा राखिएको छ । जसमा एक हजारभन्दा बढी कम उमेरका रहेका छन् ।

जसमध्ये करिब ७०० जनालाई दंगा भड्काएको आरोप लगाइएको  छ ।

बीबीसीका लागि डेनी भिनसेन्टले गत वर्षको प्रदर्शनमा गोली हानिएका दुई विद्यार्थीसँग कुराकानी गरेका छन् । जसमध्येका एकजना हुन् प्याट्रिक । उनी प्रदर्शनमा सहभागी हुँदा प्रहरीले उनको पेटमा गोली हानेको थियो ।

गोली लागेर उनको किड्‍नी र कलेजोमा क्षति भयो । तर, पनि उनी बाँचे । अहिले उनलाई दंगा भड्काएको भन्दै जेलमा राखिएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा क्रममा पनि प्रहरीले गोली चलाएको हो । हाल हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन जारी गरेको  छ । हाल पनि उक्त प्रदर्शनमा सहभागी भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने र विभिन्‍न मुद्दामा जेल हाल्‍ने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक
  • २०७७ कार्तिक २, आईतवार १८:२२
  • In "BannerNews"
  • सर्लाहीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, ८ प्रहरीसहित १० घाइते
  • २०७७ कार्तिक २, आईतवार १८:२२
  • In "BannerNews"
  • १७ वर्षकी चर्चित टिकटक स्टारको गोली हानी हत्या
  • २०७७ कार्तिक २, आईतवार १८:२२
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version