• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन


उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

वाशिंगटन । निर्वासनमा रहेका पूर्वी तुर्किस्तानका प्रधानमन्त्री सलीह हुदायरले सोमबार संयुक्त राज्य अमेरिकाले चीनले सिन्जियाङमा नरसंहार गरिरहेको कुरालाई राम्रोसँग बुझ्‍न आवश्यक भएको बताएका छन् ।

उनले भने, “चीनले कब्जा गरेको पूर्वी टर्किस्तान अथवा कथित सिन्जियाङमा के गरिरहेको छ ?  चीनले त्यहाँ नरसंहार र उपनिवेशबाहेक अरु केही छैन ।”

“अमेरिकी विदेश मन्त्रालय र व्हाइट हाउसले चीनले नरसंहार गरिरहेको कुरालाई स्वीकार गर्दै मानवअधिकारविरुद्धको सीसीपीको अपराध रोक्न कडा कारबाही गर्नुपर्छ, “हुडायरले ट्वीटमा भने ।

सिन्जियाङमा चीनले गरेको अत्याचारमा अमेरिकी विदेश मन्त्रलयले जारी गरेको भिडियो सन्देशको प्रतिक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

अमेरिकी विदेशमन्त्रालय भनेको छ, “सिन्जियाङमा चिनियाँ कम्युनिष्ट पार्टीले जबरजस्ती जनसंख्या नियन्त्रण लगायत उइगरहरु र अन्य अल्पसंख्यक समूहका सदस्यहरू विरुद्ध मानवीय अधिकार उल्लंघन गरेको छ । जबरजस्ती श्रम, र सांस्कृतिक तथा धार्मिक अभिव्यक्तिको दमन गरिरहेको छ । ”

सिन्जियाङमा करिब १० करोड उइगरहरु छन् । तुर्किक मुस्लिम समूहले सिन्जियाङको जनसंख्याको लगभग ४५ प्रतिशत जनसंख्या ओगट्छ र यसले लामो समयदेखि चीनका अधिकारीहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक विभेदको आरोप लगाएको छ ।

अमेरिकी अधिकारीहरु र संयुक्त राष्ट्रका विज्ञहरुका अनुसार सिन्जियाङमा मुस्लिम जनसंख्याको ७ प्रतिशतलाई “राजनीतिक पुन: शिक्षा” शिविरहरूको विस्तारित नेटवर्कमा कैद गरिएको छ ।

अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टमेन्ट जर्नालिष्ट्सले गत वर्ष गरेको चिनियाँ केबुल भनेर चिनिने वर्गीकृत कागजातहरूले विश्व मुसलमानहरुलाई विश्वव्यापी नियन्त्रण गर्न चिनियाँ सरकारले कसरी टेक्नोलोजी प्रयोग गर्छ भन्नेमा खुलासा गरेको थियो ।

यद्यपि चीनले यस्ता दुर्व्यवहारलाई नियमित रूपमा खण्डन गर्दै र शिविरहरूले व्यावसायिक तालिम प्रदान गरेको बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

Next Post

चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version