• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा निर्घात कुटपिटबाट अस्पताल नपुग्दै अजितको मृत्यु


सिरहामा निर्घात कुटपिटबाट अस्पताल नपुग्दै अजितको मृत्यु

सिरहा । सिरहामा निर्घात कुटपिटबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका–१८ इटारी बस्ने नन्दलाल यादवको छोरा २२ वर्षिय अजितकुमार यादव छन् ।

निर्घात कुटाइबाट शक्त घाइते भएका अजितलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

आपसी विवादका कारण इटारीकै सारहु नाता पर्ने मुनेश्वर यादव र अजितबीच गएको फागुन १४ र १५ गते पटकपटक विवाद भएको स्थानीयको भनाइ छ । आपसी विवादका कारण दुई दिनमा तीन चार पटक झगडा भएको स्थानीय बताउँछन् ।

‘झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुटे,’ अजितका भाई नविनकुमार यादवले भने, ‘कुटाईबाट अजितको शरीरबाट रगत बाहिर नआए पनि भित्री भागमा विशेष असर परेको कारण मृत्यु भएको हुन सक्छ ।’

गत फागुन १५ साँझको झगडापछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गयो र सोही राती तीन बजे अजितलाई सास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा मृत्यु भएको उनले बताए ।

पत्नी अल्काकुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई-बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए ।

अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले सो जाहेरी दर्ता नगरी ०७७ फागुन १६ को दिनभर प्रतिक्षा गराएको पीडित परिवारले गुनासो गरेका छन् ।

कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए । उनले पोष्टमार्टमको रिपाेर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप
  • २०७७ फाल्गुन १७, सोमबार १८:३७
  • In "BannerNews"
  • सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
  • २०७७ फाल्गुन १७, सोमबार १८:३७
  • In "BannerNews"
  • सिरहामा स्थानीयको कुटाइबाट घाइते महिलाको मृत्यु, ४ जना पक्राउ
  • २०७७ फाल्गुन १७, सोमबार १८:३७
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

‘संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर’

प्रदेश २ : स्रोत नखुलेको तीन लाख रुपैँया सहित गीता देवी प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्रीको चुनौती : संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version