घटनाबारे थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यलय धनुषाधामले जनाएको छ ।
जनकपुरधाम । धनुषामा एकजना किशोरी आँप गाछिमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
धनुषा जिल्लाकाे हसँपुर नगरपालिका वडा नम्बर ८ स्थिति रमलगराकाे बिनाेद मुखियाकी १६ बर्षिय छाेरि रामकुमारी मुखिया गाउकाे दक्षिणतिर आँप गाछिमा अाैढनिमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । चाैडकाे आँप गाछिमा पासाे लागेको देखेबितिकै उनी पासो लगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी किन र के कारन पासो लगेको अवस्था खुलेको छैन । रामकुमारी झुन्डिएको अवस्थामा देखे बितिकै
प्रहरी लाई तुरुन्तै खबर गरेको छ ।
प्रहरी पुग्दा आँप गाछिमा झुन्डिएको अवस्थामा जनाएको छ । शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमको लागि लगिएको ईलाका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यलय धनुषाधामले जनाएको छ ।
