No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

गत मेदेखि भारत र चिनियाँ सेना पूर्वी लद्दाख क्षेत्रमा उत्पन्‍न तनाव अन्तत: समाधानको बाटोतर्फ अघि बढेको छ । युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज्‌ (ईएफएसएएस)ले विगत एक वर्षदेखि तनाव उत्पन्‍न भएको पाङ्‌गोङ तालबाट सेनाहरु फिर्ता गर्ने सम्झौता स्वागत योग्य भएको जनाएको छ ।

२०२० मेमा पाङ्‌गोङ तालको उत्तरी किनारमा दुई मुलुकका सेनाबीच ढुंगा हानाहान र झडप भएको थियो । तनाव उत्पन्‍न भएको यो पहिलो संकेत थियो । चीन-भारत छुट्याउने वास्तविक नियन्त्रण रेखा (एलएसी) को हिउँदमा समस्या बढ्दै गएको हो ।

गत जुन १५ मा गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीनतर्फ चार जनाको मृत्यु भएको चीन सरकारले स्वीकार गरेको छ । त्यसपछि दुबै मुलुकले एलएसी क्षेत्रमा सुसज्जित हतियारसहित हजारौं सेनाहरु तैनाथ गरेका थिए ।

तर, पटिल्लो समय भएका विभिन्‍न चरणका वार्ताहरुबाट दुबै मुलुक समस्या समाधानका लागि सहमतिमा पुग्‍नु उत्कृष्ट उपलब्धी भएको ईएफएसएएसले जनाएको छ । भारतले २१ औं शताब्दीमा विस्तावरवादी नीतले काम नगर्ने उल्लेख गर्दै वार्ताबाट नै समाधान खोजिनुपर्नेमा जोड दिएको थियो ।

चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नल वू कियानले १० फेब्रुअरीको विज्ञप्ति जारी गर्दै चीन र भारतबीचको ९ औं चरणको कमाण्डर-स्तरीय वार्तामा भएको सहमति अनुसार “चिनियाँ र भारतीय सेना पाङगोङ तालको दक्षिणी र उत्तरी किनारमा फ्रन्टलाइन सेनाले फिर्ता गर्न सुरु गरिएको’ बताएका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो देशको संसदलाई सम्बोधन गर्दै भारत र चीनले चरणबद्ध, समन्वय र प्रमाणित ढंगले पाङगोङ तालबाट सेनाहरु फिर्ता गर्न कामहरु अगाडि बढाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

Next Post
अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन

तीन महिनामा ४० जना विदेशीलाई नेपालबाट देश निकाला

बाराको आरती वनस्पति उद्योगमा आगलागी, साढे १५ घण्टापछि आगो नियन्त्रणमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .