• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा चिनियाँ हस्तक्षेप, प्रजातान्त्रिक आर्थिक प्रणालीमा नियन्त्रण : अध्ययन


अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट

एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिन पिङले पाकिस्तानको राजनीतिक र आर्थिक प्रक्रियामा प्रत्यक्ष प्रभाव विस्तार गर्न प्रजातान्त्रिक तवरले चुनिएका प्रतिनिधिहरू र निजामती कर्मचारीहरू संयन्त्रमा आफ्नो पहुँच विस्तार गरिरहेको हङकङस्थित एसिया टाइम्सले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिले अहिले पाकिस्तान सरकार र सैन्य विस्तारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार भएको बताइरहेका छन् ।

“सन् २०१६ देखि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले पाकिस्तान सरकारलाई तत्कालीन नवाज शरिफ सरकारलाई दबाब दिएका थिए । उनले योजना मन्त्रालयमा आफ्नो भूमिका खोजी गरेका थिए ।

तीनले अर्बौं बिलियन डलरको चीन-पाकिस्तान आर्थिक करिडोरको निगरानी गर्नेसमेत जनाइएको छ । त्यस समय चिनियाँ प्रस्ताव अस्वीकार गरिएको थियो ।

तर, गत वर्ष प्रधानमन्त्री इमरान खान सामु उक्त प्रस्ताव फेरि प्रस्तुत गरिएको थियो । चीनले चिनियाँ परियोजनाहरु चाँडो सम्पन्‍न गर्नुपर्ने शर्त राखेको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीलाई सैन्य शक्तिको पपेट बनाउने गरी चिनियाँ रणनीति रहेको बुझिएको छ । राष्ट्रपति सीले आफ्नो इच्छा पूरा गर्नका लागि पाकिस्तानी कानुनलाई नै प्रभावमा पारेर पाकिस्तानी योजना मन्त्रालयमा भूमिका खोज्‍ने र पछि मुलुकमाथि हस्तक्षेप गर्न मार्ग प्रशस्त हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार
  • २०७७ भाद्र १, सोमबार १७:३९
  • In "अन्तराष्ट्रिय"
  • बंगलादेश चीनको कुनै पनि ‘ऋणको जाल’मा नफस्ने गर्‍यो , चिनियाँ नीति र (बिआरई)को बिरोध
  • २०७७ भाद्र १, सोमबार १७:३९
  • In "BannerNews"
  • पाकिस्तान बिक्रीमा छ, पाकिस्तानीहरू अन्जान छन्
  • २०७७ भाद्र १, सोमबार १७:३९
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

Next Post

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

चीनद्वारा १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्ममाथि कारबाही

नेकपा सचिवालय बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version