• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्व राजपा गोलबजार नगर तदर्थ समिति भंग गर्न माँग


पूर्व राजपा गोलबजार नगर तदर्थ समिति भंग गर्न माँग

संजय यादव,गोलबजार
फागुन ६, बिहिवार
सिरहा जिल्लाको पूर्व राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गोलबजार नगर तदर्थ समिति भंग गर्न पूर्व राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाले प्रेस विज्ञप्ति जारी गरी माँग गरेका छन् । पूर्व राजपा र समाजबादीको समायोजन प्रक्रिया अगाडि बढिरहेको बेला राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाको अध्यक्ष मण्डलीय सदस्य मनोज कुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, पूर्व राजपा गोलबजार नगर तदर्थ समिति २०७६ कार्तिक २६ गतेमा गठन भएको सो तदर्थ समिति हालसम्म नगर तदर्थ कार्यसमितिको एउटा बैठक पनि नगरीकन जिल्ला समितिबाट अनुमोदन समेत गराउन असफल भएकोले उक्त तदर्थ समिति पूर्व राजपाको विधान अनुसार अवैधानिक रहेकोले सो तदर्थ समिति भङ्ग गरी हाल पूर्व राजपा र पूर्व समाजवादी समायोजन गर्नुपर्ने भएकोले पूर्व राजपाको वडा देखि नगरपालिका सम्मको १० दिन भित्रमा समायोजन तयारी समिति गठन गर्न गराउन सम्पूर्ण पूर्व राजपा गोलबजार नगर, वडाका नेता तथा कार्यकर्ताहरुलाई पूर्व राजपा जिल्ला कार्य समिति हार्दिक अनुरोध गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार नगरमा जसपाको समायोजन एकलौटी र बिधान बिपरितः पूर्व राजपा
  • २०७७ फाल्गुन ७, शुक्रबार ०६:२८
  • In "मधेश प्रदेश"
  • राष्ट्रिय एकता अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन
  • २०७७ फाल्गुन ७, शुक्रबार ०६:२८
  • In "BannerNews"
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०७७ फाल्गुन ७, शुक्रबार ०६:२८
  • In "मधेश प्रदेश"

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

भागरथी भट्टको शव परिवारले बुझ्यो

विप्लव समूहका दुई नेता पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version