• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीको छिन्नमस्ता अस्पताल द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


सप्तरीको छिन्नमस्ता अस्पताल द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

शुभ नारायण यादव-
सप्तरी ।
सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालले छैटौं चरणको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लब र छिन्नमस्ता अस्पतालको आयोजना तथा वडा कार्यालयको सहकार्यमा सप्तकोसी नगरपालिका-१० भगनी मलेठस्थित जनता माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा दुई सय ३४ जना मध्ये एक सय १४ जना महिला तथा एक सय २० जना पुरुषको स्वास्थ्य परिक्षण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त एक दिने स्वास्थ्य शिविरमा छिन्नमस्ता अस्पतालका बाल रोगको बिशेषज्ञ डाक्टर राजन जैसवाल, डाक्टर इन्द्र भुषन मंडल, डाक्टर रूपेश यादव, स्वास्थ्यकर्मी विमला पसवान, हेमु देव, किरन यादव, नविन यादव, चान्दनी यादव, अनिता देव,कुन्जीलाल लगायत छिन्नमस्ता अस्पतालका प्रशासन कार्यालयबाट संतोष यादव सहभागी थिए ।

शिविरमा सप्तकाेसी नगरपालिकाका प्रमुख उतम शर्मा, उप प्रमुख आशा चौधरी र प्रधानाध्यापक रामदेव चौधरी लगायतकाहरुकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार
  • २०७७ फाल्गुन ५, बुधबार २२:०६
  • In "BannerNews"
  • गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, लहानमा लायन्स क्लबको सराहनीय पहल
  • २०७७ फाल्गुन ५, बुधबार २२:०६
  • In "BannerNews"
  • सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर
  • २०७७ फाल्गुन ५, बुधबार २२:०६
  • In "BannerNews"
Tags: #समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

वाह रे राजनीति !

अलविदा गोलबजारका हस्ती राधेश्याम अग्रवाल

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version