• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना


प्रादेशिक अस्पताल जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना

धनुषा । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बुधबार एक कार्यक्रम बीचकार्यालय स्थापना गरिएको हो ।

प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रदेश सरकारले यसअघि १८ माघमा प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिसकेको छ ।
प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने बताएका छन्।

प्रदेशमा स्वास्थ्यको हिसाबले जनताको सहज किसिमले सबै रोगको उपचार यही अस्पतालभित्र गर्ने वर्षैंको आकांक्षालाई पूरा गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशको स्वास्थ्य इतिहासमा प्रदेश सरकारबाट गरिएका सबैभन्दा महत्वपूर्ण कार्यको लिस्टमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्कियो, शैक्षिक कार्यक्रम समेत प्रभावति
  • २०७७ फाल्गुन ५, बुधबार २१:५७
  • In "देश"
  • मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुडकिलो प्रतिष्ठान : मुख्यमन्त्री राउत
  • २०७७ फाल्गुन ५, बुधबार २१:५७
  • In "BannerNews"
  • प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा
  • २०७७ फाल्गुन ५, बुधबार २१:५७
  • In "BannerNews"
Tags: #समाजिक#सूचना-प्रविधि#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

रौतहटबाट २५ लाखको विदेशी घडीसहित खान सशस्त्र प्रहरीको फन्दामा

सप्तरीको छिन्नमस्ता अस्पताल द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वाह रे राजनीति !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version