No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सांगठनिक सुधारका विषयको दीर्घकालीन कार्यान्वयनमा प्रधानसेना पतिको चासो

 काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र सुधार गरिएका विषयहरुको दीर्घकालीन कार्यान्वयनमा चासो देखाएका छन् । कार्यकालको तेस्रो वर्ष सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेका थापाले संगठन सञ्चालन प्रक्रियामा गरिएका सुधार र सकरात्मक कदमको निरन्तरताका लागि अभियान थालेका हुन् ।

यसैका लागि थापाले आइतबार जंगीअड्डामा चार दिने संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी गोष्ठी सुरु गरेका छन् । भविष्यमा पनि कार्यान्वयनमा ल्याइने सकरात्मक कार्यक्रमहरुको दिगोपनलाई सुनिश्चित गर्न यो कार्यक्रम गरिएको जंगीअड्डाको भनाइ छ ।

कार्यक्रममा विशेषतः भावी पुस्ताको नेतृत्व गर्ने वर्गलाई सहभागी गराइएको छ । सेनामा कायम रहेका पद्धति र प्रणालीलाई सुदृढ गर्दै लैजानका लागि उनीहरुलाई राखेर कार्यक्रम गरिएको भनिएको छ । उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति थापाले संगठनको भविष्य वर्तमानमा निर्भर हुने बताउँदै परिवर्तन दिगो हुनुपर्नेमा जोड दिएका छन् ।

रक्षा मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत सहभागी कार्यक्रममा संगठन सञ्चालन र परिवर्तन व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा गैरसैनिक विषय विज्ञहरु तथा सैनिक अधिकृतहरुबाट पनि प्रेटेन्टेसन, अन्तरक्रिया र छलफल हुने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

उनका अनुसार सेमिनार सकिएपछि छलफलमा भएका विषयहरुबाट निस्किने निचोडलाई समेटेर प्रतिवेदन समेत प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने

रामकुमारीलाई पक्रेर सरकारले सबैको मुटु छामेको हो : माधव नेपाल

चीनले नेपालसँग कम्युनिष्ट पार्टीको परिवार जस्तो व्यवहार गर्‍यो : श्याम शरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .