• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति


माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

काठमाडौं । काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए ।

गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर निर्माण गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

आइतबार माडीबासीले बाँदरझुलामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवतजावत गर्न समस्या भएको, निकुञ्ज क्षेत्रमा रहेका चेपाङ समुदायको अव्यवस्थित बसोबास समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गष्रे ।

प्रधानमन्त्री ओलीले भने अहिलेसम्म विभिन्न कारणले सरकारले काम गर्न नसकेको भन्दै अब सबै समस्याको समाधान हुने बताए । प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले प्रस्तावित राममन्दिरमा राख्ने राम र सीताको नयाँ मूर्ति देखाएको भेटमा सहभागी माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले अहिलेसम्म विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकेको अब ती व्यवधान हटेकोले सबै माग पूरा गर्ने बताउनुभएको छ’ सुवेदीले भने, ‘राम मन्दिरको डीपीआर र नक्सांकन तयार पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिइसकेकोले छिट्टै यसको काम सुरु हुनेमा आश्वासन दिनुभएको छ ।’

माडीवासीले प्रधानमन्त्री ओलीसमक्ष यसअघि पनि सुनाउँदै आएको समस्यालाई पुनरावृत्ति मात्रै गरेको सुवेदीले जानकारी दिए । उनका अनुसार माडी क्षेत्रमा टुङ्ग्याउन बाँकी रहेको वन तथा भूमि व्यवस्थापन टुंगोमा पु¥याउन, वन मन्त्रालयको मातहत रहेको निकुञ्जको बाटो २४ घण्टा खुलाउन, जंगल क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने माग पनि माडीबासीको छ ।

प्रधानमन्त्री ओलीले वन र भूमिसुधार सम्बन्धी समस्या समाधानको लागि केही दिनमा नै वन मन्त्री र भूमिसुधार मन्त्रीलाई स्थलगत भ्रमणमा पठाउने आश्वासय दिएका छन् । उनले यो समस्या पहिलेदेखि रहेको भन्दै धेरै लम्ब्याउने पक्षमा आफू रहेको पनि बताए ।

उनले राम र सीताको मूर्ति देखाउँदै लक्ष्मण र हनुमानको पनि मूर्ति बनाएर माडीमा अनावरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड
  • २०७७ माघ २५, आईतवार २०:१९
  • In "देश"
  • प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?
  • २०७७ माघ २५, आईतवार २०:१९
  • In "देश"
  • कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो : प्रधानमन्त्री
  • २०७७ माघ २५, आईतवार २०:१९
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version