No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कपिलबस्तु लकडाउन थप

कपिलबस्तु लकडाउन थप

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासनले जारी गरेको लकडाउनको समय ७ दिन थपेको छ ।
जिल्ला प्रशासनले आइतबाररातीबाट थप भाद्र सात गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा समुदाय स्तरमा समेत कोरोना बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले साउन २४ गतेबाट पुर्ण लकडाउन जारी गरेको थियो ।
यो अवधिमा पनि संक्रमित बढेकोले संक्रमण फैलिन नदिन निषेधाज्ञाको समय लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनामा जनाईएको छ । प्रशासनले सूचना जारी गर्दैै आइतबार देखि थप लकडाउन थपेको जानकारी दिएको छ । प्रशासनले भदौ १ गते वाट बिहान ८ बजेदेखि १० बजेसम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताउनुभयो ।
सर्वसाधारणकोे आवश्यकतालाई मध्यनजर गर्दै खाद्यान्न लगायतका समाग्री खरिद गर्ने समय उपलव्ध गराएको र सो समयमा पनि उच्च सतरर्कता अपनाउन आग्रह गरेको उहाले बताउनुभयो ।
प्रशासनका अनुसार सरकारी कार्यालय, बैकिङ संस्था बजार, निजी पसल र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । उद्योग कलकारखानको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्ड अनुसार संचालन गर्न पाईने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

Next Post
काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बिजुली बजार क्षेत्र सिल

काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बिजुली बजार क्षेत्र सिल

स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा

स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .