• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड


संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । साथै नेपाली कांग्रेस, प्रचण्ड-माधव समूह, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल आन्दोलनमा छन् भने नागरिक समाज पनि सडकमा छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले कसैलाई सेटिङ अनुसार खुरुखुरु फैसला हुन्छ र जनताले मान्छन् भन्ने लागेको छ भने त्यो भ्रम मात्र हुने बताए । ‘हामीले बुझेको के हो भने संविधान मिचिएको छ, लोकतन्त्रको हत्या गर्ने प्रयास भएको छ । त्यसलाई करेक्सन गर्ने हो’ उनले भने, ‘संविधान मिचिएको मिचिएकै गरेर चुनाव गरियो भने त्यो चुनाव असंवैधानिक हुन्छ, अबैधानिक हुन्छ । यसले समस्याको हल गर्दैन ।’

उनले अघि भने, असंवैधानिक र अलोकतान्त्रिक कदम हुने, अनि त्यसैले गरेको चुनाव बैधानिक हुन्छ ? नेपाली जनताले खुरुखुरु मान्छ ? मान्दैन ।’

यद्यपि सर्वोच्च अदालतले संविधान अनुसार नै फैसला गर्छ भन्ने आफूहरुलाई विश्वास रहेको उनले बताए । गरेन भने के हुन्छ ? भन्ने प्रश्नमा प्रचण्डले अघि भने, ‘त्यो बेला कयामत हुन्छ भनेको छु । बाँकी त्यतिबेला नै भनौंला । तर जे हुन्छ राम्रो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्ड माधव समूहले खोज्यो अन्तर्राष्ट्रिय समर्थन
  • २०७७ माघ २३, शुक्रबार २१:१९
  • In "थप"
  • घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?
  • २०७७ माघ २३, शुक्रबार २१:१९
  • In "थप"
  • नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती
  • २०७७ माघ २३, शुक्रबार २१:१९
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

आइपीएल अक्सनमा ८ नेपाली खेलाडी

अम्लिसाेकाे कुचो मात्र होईन डाँठबाट पनि हुन्छ मनग्य आम्दानी

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version